समाचार

प्रविधिको दुरुपयोग नगर्न आयोगको आग्रह

काठमाडौं,फागुन ६ । निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले यसतर्फ गम्भीर बन्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ । आयोगले सामाजिक सञ्जालमा गलत सूचना सम्प्रेषण

आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं,फागुन ६ । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा

नेपाल र भारतबीच फौजदारी कानुनी सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं,फागुन ६ । नेपाल र भारतबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा नेपाल सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराईले

नेपालको सान्त्वना जित, स्कटल्याण्ड ७ विकेटले पराजित

काठमाडौं,फागुन ६ । आईसीसी टी-२० विश्वकप अन्गर्गतको आफ्नो अन्तिम खेलमा मंगलबार नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ । दीपेन्द्र सिंह ऐरीको अर्धशतक प्रहारमा नेपालले आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो

पैदल यात्रीलाई हातपात तथा दुर्व्यवहार गर्ने मानिस पक्राउ

काठमाडौं,फागुन ५ । पैदल यात्रीलाई हातपात तथा दुर्व्यवहार गरेको भिडियो भाइरल भएसँगै उक्त दुर्व्यवहारमा संलग्न गर्ने मानिस पक्राउ परेका छन् । काठमाडौँको नारायण गोपाल चोक स्थित सडक खण्डमा बा ३

टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर,फागुन ५ – हेटौँडा उपमहानगरपालिका–१९ सान्नानटारस्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको लु.३४ प ४६७५ नम्बरको मोटरसाइकललाई

निर्वाचन प्रहरी आन्दोलनमा

हुम्ला,फागुन ५ – सेवा–सुविधाप्रति असन्तुष्टि जनाउँदै हुम्लामा भर्ना गरिएका निर्वाचन प्रहरीहरूले जिल्ला प्रशासन कार्यालय हुम्ला अगाडि नाराबाजी गर्दै प्रदर्शन गरेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

रामेछाप बस दुर्घटना : अर्का बेपत्ता युवकको शव फेला, एक बालक अझै बेपत्ता

रामेछाप,फागुन ५ – गत मंगलबार भएको बस दुर्घटनामा बेपत्ता रहेका एक युवकको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका २४ वर्षीय बिशाल सुनुवारको शव दुर्घटनास्थलबाट

नेप्से २०.५ अंकले घट्यो, ८ अर्ब ३६ करोडभन्दा बढीको कारोबार

काठमाडौँ,फागुन ५– सेयर बजारमा आज दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.५ अंकले घटेर २६४२.१५ विन्दुमा अडिएको हो। आज ३५४ स्क्रिप्सका २ करोड ५ लाख ५९