समाचार

सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने तोलामा ५० रुपैयाँले बढ्यो

काठमाडौँ,माघ २९ । नेपाली बजारमा लगातार बढेको सुनको मूल्यमा बिहीबार सामान्य गिरावट आएको छ। बिहीबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल

नुवाकोटमा मोटरसाइकल दुर्घटना, एक युवकको ज्यान गयो

नुवाकोट, माघ २९ । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ खाल्टे स्थित त्रिशुली सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। बुधबार साँझ करिब ८:५५ बजे त्रिशुलीबाट गल्छीतर्फ जाँदै गरेको बा

काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा जलेर नष्ट, ४४ यात्रु सकुशल

कपिलवस्तु, माघ २९ । काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको ना ७ ख ६०४८ नम्बरको यात्रुवाहक बस कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ टिटिहिरियामा आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको छ। हुलाकी सडक खण्डअन्तर्गत

दोलखाका मतदाता बाँदर नियन्त्रण गर्ने दललाई मात्रै भोट दिने चेतावनी

दोलखा, माघ २९ । दोलखाको तामाकोशी नदीतटीय क्षेत्रका मतदाताले बाँदर धपाइदिने दल र उम्मेदवारलाई मात्र भोट दिने बताएका छन्। बिगु, गौरीशङ्कर, कालिञ्चोक, वैतेश्वर, तामाकोशी, मेलुङ, शैलुङ गाउँपालिका र भीमेश्वर नगरपालिकाको

तिलौराकोटमा अर्धवृत्ताकार बौद्ध मन्दिर र स्तूपको भग्नावशेष फेला

काठमाडौँ, माघ २९ गते । कपिलवस्तुको तिलौराकोटमा पहिलो पटक अर्धवृत्ताकार (अप्सिडल) बौद्ध मन्दिरको संरचनासहित पूजाआजा गरिने देवल (स्तूप) को भग्नावशेष फेला परेको छ। पुरातत्व विभाग, लुम्बिनी विकास कोष र दुरहाम

ओभरलोड नियन्त्रणका लागि सडक विभागको पुनः कडाइ, कार्यान्वयनमै चुनौती

काठमाडौँ, माघ २९ । सडक विभागले क्षमताभन्दा बढी भार बोकेर गुड्ने मालवाहक सवारीसाधनका कारण सडक क्षति र दुर्घटना बढेको भन्दै सातै प्रदेशका यातायात मन्त्रालयलाई कडाइका साथ भारवहन नियमन कार्यान्वयन गर्न

भरतताल निर्माणमा अनियमितता आरोप, १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ,माघ २९ । सर्लाहीको बागमती नगरपालिकास्थित भरतताल निर्माणमा ठूलो आर्थिक अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका प्रमुख, उपप्रमुखसहित १३ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको

पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा बादल र हिमपातको सम्भावना

काठमाडौँ,माघ २९ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार

काठमाडौँ,माघ २९ ।  निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनको उजुरी परेका सञ्चारमाध्यम र पत्रकारबारे अध्ययन, अनुसन्धान गरी कानुनी कारबाही गर्न निर्वाचन आयोगले प्रेस काउन्सिलमा लेखी पठाएको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–१० स्थित