समाचार

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल

काठमाडौँ,माघ २८- खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक समन्वय र नियमन गर्ने भएको छ । पछिल्ला दिनमा

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,माघ २८,- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४५ रुपैयाँ

६ हजार ७ सय ४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

काठमाडौं,माघ २८ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । मतदान

नुवाकोटका सरोजसहित दुई जना कस्तुरी मृगको बिना अवैध कारोबारमा पक्राउ

काठमाडौं,माघ २७ । कस्तुरी मृगको बिना अवैध रूपमा किनबेच गरिरहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष सूचनाको आधारमा मंगलबार शेषमति क्षेत्रबाट उनीहरूलाई

एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए

काठमाडौँ,माघ २७– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४७ जिल्लाका ११० निर्वाचन क्षेत्रका एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिएका छन् । निर्वाचन आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट,

फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न आयोगको निर्देशन

काठमाडौं,माघ २७ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दैयस्तो निर्देशन दिएको हो ।

बर्थडे केक खाँदा २५ जना बिरामी, एकको अवस्था गम्भीर

पोखरा,माघ २७। पोखराको महेन्द्रपुलस्थित एक बेकरीको केक खाँदा २५ जना बिरामी परेका छन्। माघ २४ गते जन्मदिन मनाउन खरिद गरिएको केक सेवन गरेपछि उनीहरू बिरामी परेको जिल्ला प्रशासन कार्यालय कास्कीले

नेकपाको चुनावी घोषणापत्र सार्वजनिक, रास्वपासहित नयाँ दललाई ‘सिद्धान्तहीन र विध्वंसकारी’को आरोप

काठमाडौँ, माघ २७ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत नयाँ राजनीतिक दलहरूलाई ‘सिद्धान्तहीन पपुलिष्ट’ र ‘विध्वंसकारी’ भएको आरोप लगाएको छ।

दार्चुलामा प्रहरी हवल्दार हत्यामा संलग्न आरोपमा तीन जना पक्राउ

दार्चुला,माघ २७। दार्चुलामा जनपद प्रहरीका हवल्दारको हत्या घटनामा संलग्न रहेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार प्रहरी हवल्दार योगेन्द्रबहादुर घर्तीको हत्या आरोपमा महाकाली नगरपालिका–४