
बग्दाद,फागुन ३०— बग्दादस्थित संयुक्त राज्य अमेरिका दूतावासमा शनिबार ड्रोन आक्रमण भएको सुरक्षा स्रोतहरूले बताएका छन्। सुरक्षा अधिकारीहरूका अनुसार दूतावास परिसरमा ड्रोनमार्फत आक्रमण गरिएको हो। विस्फोटको आवाजसँगै दूतावास क्षेत्रबाट कालो धुवाँ

गोरखा,फागुन ३०— गोरखाको प्रसिद्ध तीर्थस्थल मनकामना मन्दिर दर्शन गरेर फर्किएको ईभी माइक्रो सहिद लखन गाउँपालिका–३ कान्टार नजिकै भीरबाट खसेको छ। स्थानीयका अनुसार माइक्रो करिब २०० मिटर तल खसेको हो। उक्त

काठमाडौँ,फागुन ३०– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले समानुपातिकतर्फ १६ जना सांसद चयन गरेको छ । आज भएको एमालेको केन्द्रीय सचिवालय बैठकले आदिवासी जनजातिबाट भूमिका सुब्बा, गङ्गादेवी श्रेष्ठ, रामबहादुर थापामगर र

काठमाडौँ,फागुन ३०- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्ये दलले प्राप्त गरेको सिट सङ्ख्याका आधारमा

काठमाडौं,फागुन ३० । काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही गरिने जनाएको छ । ग्यास हुँदाहुँदै छैन भनेर ग्राहकलाई

काठमाडौं,फागुन ३० । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार दशमलव सात प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार पहिलो

काठमाडौं,फागुन ३० । गत भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक गरिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले आन्दोलनका क्रममा उपचार भएका अस्पतालबाट सङ्कलन गरिएको

ताप्लेजुङ,फागुन ३० — प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ) मा एक महिनामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ। फागुन महिनामा भक्तजनहरूले मन्दिरमा चढाएको भेटी रकम ३१ लाख १० हजार रुपैयाँ

नुवाकोट,फागुन ३०— नुवाकोटको विदुरमा बसोबास गर्दै आएका एक युवकको उपचारका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेका छन्। लामो समयदेखि गम्भीर स्वास्थ्य समस्याबाट पीडित रहेका कारण उपचार खर्च धान्न नसकेको भन्दै