समाज

एमाले कार्यदलमा समीक्षा

काठमाडौँ,भदौ २६। नेकपा एमालेको ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’को बैठक आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको छ । बैठकमा कार्यदलका संयोजक रामबहादुर थापाले दुईवटा छुट्टाछुट्टै ‘डकुमेन्ट’ प्रस्तुत गर्नुभएको थियो

भोटेकोशी बाढीका बेपत्ताको खोजीलाई निरन्तरता दिन वर्षमान पुनको माग

काठमाडौँ,भदौ २६ । नेपाली कम्युनिष्ट पार्टीका सांसद एवं नेता वर्षमान पुनले भोटेकोशी बाढीमा फसेका तथा बेपत्ता नागरिकको थप खोजी कार्यलाई निरन्तरता दिन सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा

अस्पतालको गेटबाहिर सुत्केरी गराइएको घटनामा छानविन, दोषीलाई कारबाही गर्ने सरकारको प्रतिबद्धता

काठमाडौँ,भदौ २६। सरकारले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिला सुत्केरी भएको घटनाको सत्यतथ्य छानविन भइरहेको जनाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै स्वास्थ्य

प्रतिनिधिसभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ,भदौ २६। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मधेशका विद्यालयहरूमा विद्यार्थी संख्या बढी र शिक्षक दरबन्दी कम हुँदा  शिक्षाको गुणस्तरमा असर परेको भन्दै तराई मधेशका विद्यालयहरूमा विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्था गर्न सरकारसँग

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर,भदौ २६। जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६० वटा ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा बिहीबार साँझको अनुगमनमा ती सिलिन्डर

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो, तर्पण र पिण्डदान गर्नेको भीड

काठमाडौँ,भदौ २६। काठमाडौँ उपत्यकाको पूर्वोत्तर भागमा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा आज बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ। कुशे औँसीका दिन दिवङ्गत पिताप्रति श्रद्धा

१६ दिनसम्म नभेटिएपछि इन्जिनियर दम्पती र दुई सन्तानको कुशको शव बनाएर अन्तिम संस्कार

बागलुङ,भदौ २६। भोटेकोशी बाढीपछि बेपत्ता भएका इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान १६ दिनसम्म पनि फेला नपरेपछि परिवारले बिहीबार हिन्दू परम्पराअनुसार चारै जनाको कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ।

इभीमा आगलागी हुँदा चालकको मृत्यु, शवको सनाखत हुन सकेन

चितवन,भदौ २६ । भरतपुर महानगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान बा.प्र.०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा

बेत्रावतीको अस्थायी बासमा बल्ल बल्यो उज्यालो, विस्थापितका अनुहारमा फर्कियो खुसी

नुवाकोट,भदौ २६ । नुवाकोटको भोटेकोशी बाढीबाट अति प्रभावित बेत्रावती क्षेत्रका विस्थापितहरू बस्दै आएको सावाराडाँडा बेत्रावती होल्डिङ सेल्टरमा धेरै दिनपछि बिहीबार साँझ झिलिमिली बत्ती बलेको छ। बाढीपछि घरबारविहीन बनेर टेन्टमा आश्रय