
काठमाडौं, माघ ३ — नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा पक्षको बैठकले गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले दिएको आधिकारिकता मुलुकको लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षड्यन्त्र भएको निष्कर्ष निकालेको छ।

नुवाकोट,माघ ३— शिवपुरी गाउँपालिका वडा नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनले रामप्रसाद ओलीको नेतृत्वमा नयाँ वडा कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको

काठमाडौं, माघ ३ — नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई स्वीकार गर्दै अघि बढ्नुको विकल्प नरहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित

काठमाडौं,माघ ३ — यही फागुन २१ गते हुन गइरहेको निर्वाचनको औचित्यमाथि एमाले नेता पूर्णलालले गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले निर्वाचन केवल प्रक्रिया पूरा गर्नका लागि

काठमाडौं,माघ ३ । निर्वाचन आयोगबाट मान्यता पाएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । सभापति गगन थापाको सभापतित्वमा अहिले केहीबेरमा नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बैठक बस्न लागेको हो

तानसेन (पाल्पा),माघ ३ । पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरु धाम क्षेत्रमा माघे सङ्क्रान्ति मेला भर्ने दर्शनार्थीको घुइँचो लागेको छ । पाँच दिनसम्म लाग्ने मेलाको विहीबार र शुक्रबार कालीगण्डकी नदीमा स्नान

काठमाडौँ,माघ ३ । हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र लुम्बिनी प्रदेशको तराई भू–भागका केही स्थानहरूमा तुँवालो लागेको छ । पहाडी तथा

काठमाडौँ,माघ ३ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया अघि बढेको छ । आगामी आर्थिक वर्षको बजेटका लागि सम्भावित स्रोत खोज्ने र खर्चको सीमा निर्धारण गर्नेगरी राष्ट्रिय स्रोत अनुमान

बर्दिया,माघ ३ — बर्दियाको मधुवन नगरपालिका–४ स्थित सडक खण्डमा ईभी (विद्युतिय) गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। शुक्रबार साँझ करिब ९ बजे बा प्र ०१–०३२च ७५५३ नम्बरको