समाज

राप्रपा उपाध्यक्ष विक्रम पाण्डे पक्राउ

काठमाडौँ,बैशाख ११ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन्। उनीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शुक्रबार पक्राउ गरेको हो। पाण्डे राप्रपाका

पृथ्वीराजमार्ग अन्तर्गत शेरामा बस दुर्घटना : दुईको मृत्यु, २७ घाइते

तनहुँ, वैशाख ११ — पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा आज दिउँसो भएको यात्रुवाहक बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विक

नुवाकोट शिवपुरीमा आइतबार पनि विद्यालय खुल्ने, वैशाख १५ बाटै पढाइ सुरु

नुवाकोट, वैशाख ११ । नुवाकोटको शिवपुरी गाउँपालिकाले नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि भर्नासँगै नियमित पठनपाठन सुरु गर्ने निर्णय गरेको छ। विद्यालय सञ्चालनलाई व्यवस्थित बनाउँदै पठनपाठनको समय पर्याप्त बनाउन

“बाढीको जोखिम अन्त्य गर्न नदी किनारका बस्ती स्थानान्तरण गरिने” — प्रधानमन्त्री बालेन

काठमाडौँ, वैशाख ११। प्रधानमन्त्री बानेन्द्र साह (बालेन) ले काठमाडौँ उपत्यकामा वर्षेनी दोहोरिने बाढी र डुबानको जोखिम अन्त्य गर्न नदी किनारमा बसोबास गर्ने नागरिकहरूको सुरक्षित व्यवस्थापन अनिवार्य भएको बताएका छन्। सामाजिक

फेरी घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,बैशाख ११ । आज पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोला २ हजार २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   महासंघका अनुसार आज सुन

छ महिनामा एक लाख ७६ हजार सवारी अनुमतिपत्र वितरण गरिने

भक्तपुर,बैशाख ११- यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र चारपाङ्ग्रेका एक लाख ७६ हजार २५० थान सवारी अनुमतिपत्र (लाइसेन्स) छ महिनाभित्र वितरण सक्ने योजना बनाएको छ । कार्यालयले मङ्गलबारदेखि सन् २०२२

देशभर बदलिँदो मौसम: हिमाली क्षेत्रमा वर्षा–हिमपात, तराईमा तातो लहरको चेतावनी

काठमाडौँ, वैशाख ११ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ । यसका कारण हिमाली भू–भाग र कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहँदा अन्य भागमा मौसम

संविधान संशोधन बहस: प्रस्तावनालाई निर्देशनात्मक सिद्धान्त बनाउन दलहरूको जोड

काठमाडौँ, वैशाख ११ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले संविधानको ‘प्रस्तावना’लाई निर्देशनात्मक सिद्धान्तका रूपमा राखेर मात्र संशोधनसम्बन्धी बहस अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

वायु प्रदूषण उच्च: देशभर धुवाँ र धुलोको असर, स्वास्थ्यमा जोखिम

काठमाडौँ, वैशाख ११ — नेपालको अधिकांश भू–भाग यतिबेला धुवाँ र धुलोजन्य वायु प्रदूषणको चपेटामा परेको छ। पछिल्ला केही दिनदेखि बढेको सुक्खा तातोपन र तीव्र डढेलोका कारण वायुमण्डलमा प्रदूषणको मात्रा उच्च