समाज

हिमपहिरोमा हराएको ३२ दिनपछि शव फेला

काठमाडौं,जेठ २४ । हिमपहिरोमा बेपत्ता भएका तीन जना यार्सा सङ्कलक ३२ दिनपछि मृत अवस्थामा फेला परेका छन् । मुगुको पाटनमा यार्सागुम्बाटिप्न गएका जुम्लाको पातारासी गाउँपालिका–२ तल्फि गाउँका १५ जनामध्ये ४०

तनहुँमा मृत्यु भइसकेका व्यक्तिलाई पनि सामाजिक सुरक्षा भत्ता

काठमाडौं,जेठ २४ । तनहुँका स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ । जिल्लाका अधिकांश स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिको खातामा रकम निकासा गरेको छ ।

चुरियामाई सुरुङ मार्ग : मर्मतपछि वारपार गर्न सकिने

मकवानपुर, जेठ २४ । काठमाडौंलाई हेटौँडा हुँदै तराईसँग जोड्ने गरी चुरे पर्वतमा निर्माण गरिएको सुरुङ मार्ग मर्मतसम्भार गरेपछि वारपार गर्न सकिने अवस्थामा आएको छ। दक्षिण एसियाकै पहिलो मानिएको यो सुरुङ

शिलान्यास भएको नौ वर्षपछि पुल निर्माण सुरु

उर्लाबारी, जेठ २४। मोरङको कानेपोखरी–रङ्गेली सडकमा पर्ने गेउरिया खोलाको पुल शिलान्यास भएको नौ वर्षपछि निर्माण हुन थालेको छ। कानेपोखरी र रङ्गेली नगरपालिकाको सीमा खोलामा निर्माण हुने यो पुल फिचर एन्ड

सिन्धुपाल्चोकमा तिर्खाएका नगरवासीलाई भ्युटावर उपहार

काठमाडौं, जेठ २४ । सिन्धुपाल्चोकको सदरमुकाम चौतारा साँगाचोकगढीमा न्यूनतम पूर्वाधारको समेत अभाव छ। खानेपानीको चरम असुविधाले नगरवासीको दैनिकी प्रभावित बनेको छ। नगरवासीका घरका धारामा तीन दिनमा १५ मिनेट पनि पानी

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं, जेठ २४ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण अहिले बिहान देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा

कोषकै कर्मचारीबाट ठगिन्छन् पशुपतिनाथ

काठमाडौं, जेठ २४ । पशुपतिनाथ मन्दिरपरिसरमा पूजापसल, पार्किङस्थल, क्याफेलगायत सञ्चालन गर्दै आएका व्यवसायीले त्यसबापतको भाडा पशुपति क्षेत्र विकास कोषलाई तिर्न अटेरी गरेको पाइएको छ। व्यवसायीले पशुपतिनाथ क्षेत्रको जग्गा र सटर

बालेनको ताकेताले १५ हजार विद्यार्थीको छात्रवृत्ति सुनिश्चित हुने

काठमाडौ, जेठ २४ ।  संस्थागत विद्यालयहरूमा अध्ययनरत गरिब, जेहेनदार तथा लक्षित वर्गका विद्यार्थीले नियमअनुसार पाउनुपर्ने छात्रवृत्तिलाई पारदर्शी र व्यवस्थित बनाउन काठमाडौं महानगरपालिकाले कडा कदम चालेको छ। महानगरपालिकाले छात्रवृत्ति वितरण नगर्ने

ओलीद्वारा बजेट सच्याउन माग

काठमाडौ, जेठ २४ । मुख विपक्षी दल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले सरकारले ल्याएको बजेटले आम रूपमा नेपाल र नेपालीको प्रतिनिधित्व गर्न नसकेकाले बजेट सच्याउन माग गरेका छन्। बजेट