समाज

थप ७ सय ८५ जनामा संक्रमण, मृत्यु १२

काठमाडौँ, असोज २५ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७ सय ८५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २ हजार ८ सय ६१ जना

हास्यकलाकार मनोज गजुरेलले गरेबिवाह

काठमाडौं, असोज २५। चर्चित हास्यकलाकार मनोज गजुरेल बिवाह बन्धनमा बाँधिएका छन् । सोमबार मनोज र न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलले भक्तपुरको डोलेश्वर मन्दिरमा बिवाह गरेका हुन् । गजुरेलले सोमबार सामाजिक

प्युठानमा प्रहरी जवान सहित ९ जना जुवाडे प्रक्राउ

प्युठान,असोज २५ । प्युठानमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई प्रक्राउ गरेको छ । आज बिहान ३ बजेको समयमा प्युठान नगरपालिका वडा नं ४ जुम्री स्थित ऐरावती होटलमा जुवातास खेलिरहेको

दशैको समयमा पारिश्रमिक रकम बाड्दै श्रमिकको घरघरमा पुगे नुवाकोट पञ्चकन्याका अध्यक्ष तामाङ

नुवाकोट, असोज २५ । दशैको समय, त्यसमाथि नगद रकम। सम्झिदै मन फुरुङ्गै हुने। यस्तै फुरुङ मन भएको छ पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ का स्थानीय श्रमिक नागरिकको। दशैको समय, गाउँपालिकाका

सुकुमबासीमाथि प्रहरीको गोलीको वर्षा, चार जनाको मृत्यु

बुटवल, असोज २५ । रूपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच आइतबार झडप हुँदा चार जनाको मृत्यु भएको छ । झडपमा प्रदर्शनकारी,

गाउँमा पनि सिमेन्टको घर, रातो माटो र कमेरोले पोतेको देख्न पाइदैन

गलेश्वर, असोज २५। बडादसैँ घर आँगनमा भित्रिइसकेको छ । पितृपक्ष समाप्त भएर नवदुर्गा आरम्भ हुनेवित्तिकै दसैँ सुरुआत हुने गर्दछ । दसैँ सुरु हुनेवित्तिकै गरिने पहिलो काम भनेको घर आँगनको लिपपोत

अछाममा बोलेरो दुर्घटना, ३ जनाको मृत्यु

अछाम,असोज २५ । अछाममा जन्ती गएर फर्किएको बोलेरो जिप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको पन्चदेवल बिनायक नगरपालिका १ कुईकामा आईतबार राती भएको दुर्घटनामा गाडी चालक सहित

घूससहित वडाध्यक्ष र कम्प्युटर अपरेटर पक्राउ

काठमाडौं,असोज २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले महोत्तरीको मटिहानी नगरपालिका -५ का वडाध्यक्ष राम बहादुर महतो र सहायक कम्प्युटर अपरेटर अव्दुल राईनलाई घूससहित पक्राउ गरेको छ । जन्म दर्ताको

एक सातादेखि बेपत्ता नुवाकोट तादीका बृद्धको शव चौघडामा भेटियो

नुवाकोट,असोज २५ । एक सातादेखि बेपत्ता नुवाकोट तादीका बृद्धको शव चौघडामा भेटिएको छ। तादी गाउँपालिका ४ निवासी ९६ वर्षीय तुलप्रसाद दाहाल मृत फेला परेका हुन । दाहाल गत असोज १९