समाज

रिङ्ग रेस्लिङ महाभिडन्तको तयारी पूरा

काठमाडौं,जेठ १२ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा आयोजना हुने “दोस्रो मदन भण्डारी रिङ्ग रेस्लिङ महाभिडन्त” राष्ट्रिय प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । शनिबार खुल्लामञ्च घन्टाघरमा हुने उक्त प्रतियोगिताको

नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रह गर्ने सरकारकाे निर्णय

काठमाडौं,जेठ १२ । सरकारले नागरिकता विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको विधेयक प्रमाणीकरण गर्न अनुरोध गर्ने निर्णय

उद्योग वाणिज्य महासंघले जेठ १६ र १७ गते रोजगार मेला आयोजना गर्दै

काठमाडौं,जेठ १२ । नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा रोजगार मेला आयोजना गर्दैछ । रोजगार मेला जेठ १६ र १७ गते महासंघको सचिवालय, टेकूमा आयोजना हुँदैछ । रोजगार मेलाको जेठ १६

संखुवासभामा खुकुरी हानेर प्रेमिले गरे प्रेमिकाको हत्या

संखुवासभा,जेठ १२ । संखुवासभा-खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा एक युवकले प्रेमिकाको हत्या गरेका छन् । सभापोखरी गाउँपालिका–१ का २३ वर्षीय नन्दराम गदालले शुक्रबार बिहान सोही गाउँ घर भई खाँदबारी–१ बस्ने २१ वर्षीया युना

नागरिकता विधेयकमा राष्ट्रपतिले के गर्लान् ?

काठमाडौं, जेठ १२ । यसअघिका राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको नागरिकता विधेयक वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गर्ने प्रक्रिया अघि बढाउन मिल्छ कि मिल्दैन भन्ने विषय अहिले बहसको

खोला नतरे स्कुल जान पाइँदैन

कपिलवस्तु, जेठ १२ । बिहानको साढे नौ बजेको छ । हातमा किताबकापी बोकेका विद्यार्थी हात ठाडो पारेरमा किताब टाउकोमा राखेर खोला तर्दै छन् । कोही खोला वारी नै खोला तर्न

कमिसनको चक्करमा गोदाम रित्तियो, कालिकोटमा खाद्यान्न अभाव

कालिकोट, जेठ १२ । सरकारको फितलो तयारी र बेवास्ताका कारण कर्णालीमा हरेक वर्ष खाद्यान्न अभाव हुने गरेको छ । कर्णालीलगायतका दुर्गममा खाद्यान्न ढुवानी गर्न सरकारले बजेट विनियोजन गरे पनि कमिसनको

नक्कली शरणार्थी प्रकरणः ३० अभियुक्तविरुद्ध ४३ प्रमाण

काठमाडौं, जेठ १२ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि प्रहरीले उनीहरूको संलग्नता खुल्ने ४३ वटा प्रमाण फेला पारेको छ । प्रहरीले जिल्ला

बढ्दै छ कम्पनीहरू टाट पल्टिने क्रम, तत्कालै रोकिनेवाला छैन पीडा

काठमाडौं,जेठ १२ । हालैका हप्तामा अमेरिकामा भाइस मिडियादेखि बेड, बाथ एन्ड ब्योन्डसमेत अनेकौं कम्पनीहरू टाट पल्टिए । पछिल्लो समय यो क्रम झनै बढेको छ । गएको हप्ता कर्पोरेट अमेरिकाका लागि सन्