
काठमाडौं,जेठ १० । अलैँची निर्यात दोहोरो अंकले वृद्धि भएको छ । नेपालको कुल निर्यात गर्दा अलैँची निर्यात भने ७२.४६ प्रतिशतले बढेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक

काठमाडौ,जेठ १० । साताको चौथो कारोबारको दिन सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । बुधबार छापावला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको

काठमाडौं,जेठ १०। बागमती प्रदेशसभामा प्रि–बजेटबारे छलफल शुरु भएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले विनियोजन विधेयक सिद्धान्त र प्राथमिकतासम्बन्धी (कर प्रस्तावबाहेक) प्रस्ताव प्रस्तुत गरेका

काठमाडौं,जेठ १० । जिल्ला अदालत, काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक सीताराम

काठमाडौं,जेठ १० । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल तथा भू–स्वर्गका नामले चिनिँदै आएको खप्तड क्षेत्रमा पहिलो पटक अन्तरराष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना हुने भएको छ । खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनमा

काठमाडौं,जेठ १० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वन क्षेत्रको दिगो व्यवस्थापन गरी हाल विभिन्न मुलुकबाट भइरहेको काठको आयातलाई प्रतिस्थापन गरेर देशलाई काठ निर्यातको दिशामा अगाडि बढाउन सकिने बताएका छन् ।

पोखरा,जेठ १० । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्र थापाले वन क्षेत्रमा कुहिने काठहरूलाई प्रयोगमा ल्याउनुपर्ने बताएका छन् । वनको उपयोगमार्फत आयआर्जनमा वृद्धि गर्नुपर्ने भन्दै मन्त्री थापाले गण्डकी

काठमाडौं,जेठ १० । अहिले चारैतिर मन्दीको हल्ला छ । कसैले अमेरिका मन्दीमै गइसक्यो भनिरहेका छन् । कसैले केही हप्ताभित्रै जान्छ भन्ने ठोकुवा गरिरहेका छन् । अहिले सबैको मनको एउटै भय अमेरिका

एजेन्सी,जेठ १० । बेलायतको अर्थतन्त्र यो वर्ष मन्दीमा भासिनबाट जोगिने अपेक्षा गरिएको छ । बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (IFC)ले बेलायती वृद्धि प्रक्षेपण ह्वात्तै बढाएपछि यस्तो बताएको हो ।