समाज

‘फास्ट ट्र्याक’को सुरुङ निर्माणमा उत्साहजनक प्रगति !

काठमाडौं,कात्तिक २६ । अनेकौं बाधा अड्चन र चुनौतीकाबीच राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेस सडक आयोजना (फास्ट ट्रयाक) निर्धारित समयभित्रै सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको

सर्लाहीको बलरा नगरपालिका क्षेत्रमा सङ्गठित रूपमै बिजुली चोरी

काठमाडौं,कात्तिक २६ । सर्लाहीको बलरा नगरपालिका क्षेत्रमा सङ्गठित रूपमै बिजुली चोरी भइरहेको पाइएको छ । नेपाल विद्युत प्राधिकरण मधेश प्रादेशिक कार्यालय, जनकपुरले गत आइतवारदेखि बुधवारसम्म नगरपालिका विभिन्न स्थानमा गरेको छड्के

नुवाकोटको शिवपुरीमा लप्सेखोला झरना महोत्सव सम्पन्न

नुवाकोट,कात्तिक २५ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नं. ६ समुन्दादेवीमा लप्सेखोला झरना महोत्सव सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बीच महोत्सव सम्पन्न भएको हो । एक दिने महोत्सवको शिवपुरी गाउँपालिकाका

बाल्टिको पानीमा डुबेर दुई बालकको मृत्यु

काठमाडौँ,कात्तिक २५ । बाल्टिको पानीमा डुबेर विभिन्न जिल्लामा दुई बालकको मृत्यु भएको छ ।  धनुषाको बिदेह नगरपालिका-४ झिझा टोल बस्ने कृष्णा पासमानको छोरा २ वर्षीय अभय पासमानको आफ्नै घर अगाडि

भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क बत्ती

रुकुम,कात्तिक २५ । नेपाल विद्युत् प्राधिकरणले रुकुम पश्चिमका भूकम्पपीडितका त्रिपाल र टहरामा निःशुल्क बत्ती जडान गरेको छ । भूकम्पबाट बढी प्रभावित भएको आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा निःशुल्क बत्ती जडान

काठमाडौंका मेयर भेट्न गृहमन्त्री बालेन निवासमा

काठमाडौं, कात्तिक २५ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौं महानगरपालिका प्रमुख बोलेन्द्र शाहबीच भेटवार्ता भएको छ । शनिबार बिहान गृहमन्त्री श्रेष्ठ बालेन निवास पुगेका थिए । उनले बालेन

एसपी दाहालले चलाएको गाडीसँग ठोक्किँदा मोटरसाइकलमा सवारको मृत्यु

काठमाडौं,कात्तिक २५ । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी)ले चलाएको गाडीसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइलमा सवार एक किशोरको मृत्यु भएको छ। शुक्रबार बेलुका करिब ९ बजे झापाको कन्काई गाउँपालिका-८ बिरिङ खोलाको पुलमा

आगलागीका छुट्टाछुट्टै घटनामा परी दुई महिलाको मृत्यु

काठमाडौं,कात्तिक २५ । झापा र भोजपुरका दुई आगलागीका घटनामा परी दुई महिलाको मृत्यु भएको छ । झापाको अर्जुनधारा नगरपालिका-१० बस्ने ७५ वर्षीया दिलकुमारी राईको घरमा बिहीबार राति आगलागी हुँदा आगोले

मंसिर मसान्तभित्र भूकम्प प्रभावितलाई आवासको व्यवस्थापन हुनुपर्छ: कांग्रेस

काठमाडौं,कात्तिक २५ । नेपाली कांग्रेसले जाजरकोटसहितको भूकम्प प्रभावित क्षेत्रमा मंसिर मसान्तभित्र अस्थायी आवास निर्माणको व्यवस्थापन हुनुपर्ने सरकारलाई सुझाव दिएको छ।  भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन पश्चात् कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा