समाज

विवादित पेन्टिङले नेपालबाट ‘खेदिएका’ चित्रकार, जसका पेन्टिङ बेलायतमा लाखौंमा बेचिँदैछन्

काठमाडौं,फागुन ११ । साहित्यकार भूपिन खड्काले एउटा उपन्यास लेखेका छन्– ‘मैदारो’ । त्यसमा एउटा चित्रकार पात्र छन् । त्यही पात्रका वास्तविक पात्र हुन् मनिष हरिजन । नेपालमा कन्टेम्पोररी आर्ट गर्ने

लघुवित्तले ततायो सदन

काठमाडौं,फागुन ११ । लघुवित्त कम्पनीबाट समस्यामा परेका ऋणीका विषयले सदन तातेको छ । लघुवित्त संस्थाले कर्जा असुलीमा ज्यादती गरेको भन्दै ऋणीहरू पछिल्लो समय आन्दोलित भएका बेला बुधवारको प्रतिनिधिसभा बैठकमा यो

नुवाकोट पिपलटारमा मोटरसाईकल र्दुघटना हुँदा गेर्खुका प्याकुरेलको ज्यान गयो

नुवाकोट,फागुन १० । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ पिपलटारमा मोटरसाईकल र्दुघटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुका विष्णु प्याकुरेल रहेको

यातायात क्षेत्रको समस्या एकीकृत रुपमा समाधान गरिन्छ: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं,फागुन १० । नेपाल ट्रक यातायात व्यवसायी महासघका अध्यक्ष हिरालाल श्रेष्ठ नेतृत्वको प्रतिनिध मण्डल र उप९ प्रधानमन्त्री तथा भौतिक पुर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठ बीच मन्त्रालयमा मंगलबार भेटघाट

नुवाकोट महोत्सव आयोजकलाई सुशीला लामाको प्रश्न- बाहिरको कलाकारको सिंङ, जुरो केके हुन्छ?

नुवाकोट,फागुन १० । जिल्ला स्तर रहेका कलाकारले नुवाकोट महोत्सवमा कलाकारिता प्रस्तुत गर्न नपाएपछि आयोजक र कलाकार बीच भएको विवाद झन चुलिएको छ । बुधबार सम्म चलेको महोत्सव आयोजकले जिल्ला स्तरका

कांग्रेसको उम्मेदवार राष्ट्रपति हुनु राष्ट्र हितमा

काठमाडौं,फागुन १० । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले कांग्रेसको उम्मेदवार राष्ट्रपति हुनु राष्ट्रिय हितको दृष्टिले अनिवार्य भएको बताए । उनले कांग्रेसको राष्ट्रपति भएमा सबैप्रकारका शक्तिहरुको संयोजन गर्न सक्ने बताएका हुन्

राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक

काठमाडौं,फागुन १०। राष्ट्रपति पदको निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन आयोगले बुधबार राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवारलाई मतदान गर्ने ८८१ जना मतदाताको नामावली सार्वजनिक गरेको छ । २५ फागुनमा

राष्ट्रपति बन्न आफूलाई ठोस प्रस्ताव नआएको नेपालको दाबी

दाङ,फागुन १० । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति निर्वाचनलाई आफ्नो पार्टीले शक्तिको बाँडफाँटको रूपमा लिने बताएका छन् । दाङको भालुबाङमा पत्रकारसँग मंगलबार कुराकानी गर्दै उनले राष्ट्रपति बन्न

माघ महीनामा मात्रै ६४ हजारले लिए श्रम स्वीकृति

काठमाडौं,फागुन १० । माघमा ६४ हजारभन्दा धेरै नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार माघमा ५८ हजार ४४७ पुरुष र ५ हजार ८३७