
काठमाडौं,भदौ १३ । प्रधानमन्त्री पुष्पकमल दाहालले मेलम्ची खानेपानी आयोजनाको पानी मनसुन सकिएको डेढ महीनापछि सुचारु गरिने बताएका छन् । प्रतिनिधिसभा संसदमा सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले उक्त कुरा

भैरहवा,भदौ १३ । नेपाल वायुसेवा निगमले आजबाट भैरहवा–दिल्ली र भैरहवा–हङकङ हवाई उडान शुरु गरेको छ । आजबाट शुरु भएको नेपाल एयरलाइन्सको भैरहवा–दिल्ली र भैरहवा–हङकङको उडान यात्रुविहीन भएको छ । भैरहवाबाट काठमाडौं

काठमाडौं,भदौ १३ । जनैपूर्णिमा र गाईजात्रा पर्व नजिकिएसँगै काठमाडौंको असन बजारमा सामान किन्ने ग्राहकको भीड लाग्न थालेको छ । आगामी बिहीवार परेको जनैपूर्णिमा र गाईजात्रा पर्वका लागि मंगलवार बजारमा सामान

काठमाडौं,भदौ १२ । डेंगु सङ्क्रमितको सङ्ख्या २० हजार नाघेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार डेंगु सङ्क्रमण हालसम्म ७५ जिल्लामा

काठमाडौं,भदौ १२ । शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (एप्क्यान) को तदर्थ समिति घोषणा भएको छ । स्वतन्त्र शैक्षिक परामर्शदाता संघ नेपाल ९फेकोन० फुटेर गठन भएको एप्क्यानको तदर्थ समितिको घोषणा गरिएको

नुवाकोट,भदौ १२ । नुवाकोट पञ्चकन्याका सन्तोष घले पक्राउ परेका छन् । बैकिङ कसुर मुद्दामा फरार रहेका नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका वडा नम्बर २ कविलासका सन्तोष घले पक्राउ परेका हुन् ।

काठमाडौं,भदौ १२ । काठमाडौँ महानगरपालिकाले सबै वडा कार्यालयमा सार्वजनिक शौचालयको उपयुक्त डिजाइनसहितको स्थान छनौट गर्न अनुरोध गरेको छ । महानगरको सार्वजनिक निजी साझेदारी एकाइ प्रमुख डा. शिवराज अधिकारीले महानगरको ११

काठमाडौं,भदौ १२ । गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित गरिएको छ। आज मंगलबार बसेको बैठकमा प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा सांसदहरूको राम्रै उपस्थिति रहेपनि ‘केही

काठमाडौं,भदौ १२ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ जस्ताको तस्तै संसदमा पेश गरिएको भन्दै सरकारको आलोचना गरेकिछिन् । ८१ वटा ऐनहरु