समाज

यस्तो छ आज सुनचाँदी कारोबार

काठमाडौं,फागुन ३ । साताको चौथो दिन आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ३ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल

नयाँ बसपार्कमा लुटपाट गर्नेलाई कारवाही गर्न कांग्रेस सांसदको माग

काठमाडौं,फागुन ३ । नेपाली कांग्रेसका सांसद डा. प्रकाश शरण महतले नयाँ बसपार्कमा भएको लुटपाट र तोडफोडको घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । कांग्रेसका प्रवक्ता समेत रहेका

बनेपामा मौलायो नक्कली पार्टपुर्जाको व्यापार

काठमाडौं,फागुन ३ । टिपर व्यवसायको हवको रुपमा रहेको तथा वागमती प्रदेशको पूर्वी उत्तर पहाडी जिल्लाहरुको व्यापारीक केन्द्र बनेपामा नक्कली पार्टपुर्जा (मोटर पार्टस्) हरुको व्यापार अत्याधिक मौलाएको छ । कमजोर प्रशासन

जैमिनीको दुर्गम क्षेत्रमा टेलिकमको फोरजी सेवा

काठमाडौं,फागुन ३ । नेपाल टेलिकमले जैमिनी नगरपालिकाको वडा नं ७ जैदी पाहाकोटमा चौंथो पुस्ताको मोवाईल सेवा फोरजी सञ्चालनमा ल्याएको छ । टेलिकमले जैमिनी नगर र स्थानिय सँगको समन्वयमा टावर निर्माण

छायाँ अर्थतन्त्र र संकटोन्मुख राष्ट्रिय ढुकुटीको चेपुवामा अर्थमन्त्री, अर्थतन्त्रको यस्तो दुर्दशा

काठमाडौं,फागुन ३ । आजभन्दा ५५ वर्षअघि अर्थात् आर्थिक वर्ष २०२४/२५ मा तत्कालिन राजा महेन्द्रले पञ्चायति व्यवस्था लागू गरेका थिए भने सूर्यबहादुर थापा दोस्रो कार्यकालको प्रधानमन्त्री थिए । त्यो बेला नेपाल

छुट्नु होला नि ! एशियन हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं,फागुन ३ । एशियन हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज (फागुन ३ गते) अन्तिम दिन रहेको छ । कम्पनीले माघ २७ गतेदेखि सर्वसाधारणमा आईपीओ विक्री खुला गरेको आइपीओमा आवेदन दिने आज

अग्रगमनको पक्षमा उभिनेहरू एकताबद्ध होऔँ अध्यक्ष नेपाल

पोखरा,फागुन ३ । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले प्रतिगमन र अग्रगमनको पक्षमा कित्ता क्लियर गर्न आह्वान गरेका छन्  । बुधबार बिहान पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा

शिक्षक नहुँदा पढाइ प्रभावित

ताप्लेजुङ, फागुन ३ । सिदिङ्वा गाउँपालिकाको एक विद्यालयमा विषय शिक्षक व्यवस्था नहुँदा पढाइ प्रभावित हुँदै आएको छ। सिदिङ्वा गाउँपालिका–४, साब्लाखुस्थित सरस्वती माध्यमिक विद्यालयमा गणित विषयको शिक्षक नहुँदा विगत दुई वर्षयता

कुर्मी हत्याको अनुसन्धान गर्ने सहमति

बाके,फागुन ३ । बाँकेको नेपालगञ्जकी निर्मला कुर्मीको न्यायका लागि आन्दोलनरत पक्ष र सरकारबीच तीन बुँदे सहमति भएको छ। सरकारसँग सहमति भएपछि महिला अधिकार मञ्च बाँकेको अगुवाइमा ४८ दिनदेखि काठमाडौँको माइतीघर मण्डलामा