
काठमाडौं,कात्तिक २८ । सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएकालाई चार प्रकारमा वर्गीकरण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले प्रदर्शनका क्रममा घाइते भएकाको वर्गीकरण गर्न गठित

काठमाडौं,कात्तिक २८। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बदलिँदो परिस्थितिमा पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा संशोधित विधान र राजनीतिक अवस्थाबारे समीक्षा हुनुपर्ने बताउनुभएको छ । वरिष्ठ उपाध्यक्ष

नुवाकोट,कात्तिक २८ । नुवाकोटको शिवपुरी गाउँपालिका–८ थानपतिमा अवस्थित जनज्ञान निकेतन माध्यमिक विद्यालयका १५ वर्ष मुनिका बालबालिकाको मुटु परीक्षण गरिएको छ। शिवपुरी गाउँपालिकाको सहकार्यमा पल्मोनरी एसोसिएसन नेपालले शुक्रबार आयोजना गरेको स्वास्थ्य

काठमाडौं,कात्तिक २८ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचिवालय सदस्य तथा विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक सन्तोष परियारले पार्टी परित्याग गरेका छन्। परियारले शुक्रबार महामन्त्रीलाई सम्बोधन गर्दै आफ्नो राजीनामा

नुवाकोट,कात्तिक २८ । नेकपा एमाले नुवाकोटले भोलि हुने जागरणसभाको पूर्वसन्ध्यामा आज मोटरसाइकल र्याली सम्पन्न गरेको छ। देवीघाटदेखि कोलेनीसम्म आयोजना गरिएको र्यालीमा पार्टीका झण्डा बोकेर कार्यकर्ताहरू उत्साहपूर्वक सहभागी भएका थिए। र्यालीमा

नुवाकोट,कात्तिक २८ । नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रले भोलि शनिबार लिखु, पन्चकन्या र शिवपुरी गाउँपालिकाका विभिन्न क्षेत्रमा विद्युत सेवा अनियमित हुने जनाएको छ। देवीघाट–चौघडा ३३ केभी लाइनमा बुस कटिङ

काठमाडौं,कात्तिक २८ । यातायात व्यवस्था विभागको डेटा सेन्टरमा पुनः समस्या देखिएपछि लाइसेन्सको नयाँ आवेदन बन्द भएकाे छ । गत १६ कात्तिकबाट आंशिक रुपमा खुलेको नयाँ लाइसेन्सका लागि आवेदन दिने काम

काठमाडौं,कात्तिक २८ । नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमितिको १३औँ पूर्ण बैठक आजदेखि भक्तपुरको नगरकोटमा सुरु हुँदै छ । राजनीतिक एजेन्डासँगै नगरकोटको पर्यटन प्रवर्द्धनलाई लक्षित गरी बैठक पर्यटन क्षेत्रमै आयोजना गरिएको

काठमाडौं,कात्तिक २८ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दक्षिण कोरियाको ‘सिओल एआई स्मार्ट सिटी सेन्टर’को अवलोकनपछि नेपालमा एआई क्षेत्रमा काम गर्ने ऊर्जा र प्रोत्साहन मिलेको बताउनुभएको छ । नेपालमा