समाज

ऊर्जामन्त्री–बेलायती राजदूत भेटवार्ता

काठमाडौं,फागुन ६ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा बिहीवार भएको भेटमा उनीहरूबीच आपसी हित र चासोका विविध

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल : जेठ २ देखि शुरू हुँदै व्यावसायिक उडान

काठमाडौं,फागुन ६ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी बुद्धजयन्ती (जेठ २ गते)देखि भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान शुरू गर्ने भएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार विमानस्थलको व्यावसायिक

ओली निवास पुगे प्रधानमन्त्री देउवा

काठमाडौं,फागुन ५ । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न वालकोट पुगेका छन् ।  वालुवाटार स्रोतका अनुसार सत्ता गठबन्धनको बैठक सकिएसँगै देउवा ओलीलाई भेट्न ओली निवास

सासूको हत्या आरोपमा बुहारीसहित दुईजना पक्राउ

दाङ,फागुन ५ । दाङमा सासू  हत्या गरेको आरोपमा  बुहारी सहित दुई महिला पक्राउ परेका छन् । जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १९ खानीगाउँ निवासी ५५ वर्षिया ईन्द्रकुमारी घर्तीको हत्या  आरोपमा 

वाग्मती प्रदेश सरकार: उपसभामुख तामाङ अमेरिकामा हुने अवार्ड कार्यक्रममा सहभागी बारे छलफल

काठमाडौं,फागुन ५ । वाग्मती प्रदेश सरकारको बिहीबारको बैठक सम्पन्न भएको छ । मन्त्रिपरिषद्को सो बैठकले वाग्मती प्रदेश उपसभामुख राधिका तामाङले संयुक्त राज्य अमेरिकामा हुने फिल्म अवार्ड कार्यक्रम सहभागीबारे छलफल भएको

स्वास्थ्यमन्त्री खतिवडासँग बेलायती राजदूतको शिष्टाचार भेट

काठमाडौं,फागुन ५ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासंग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आयोजित कार्यक्रममा राजदुत पोलिटले बेलायत सरकारका तर्फबाट २१ लाख

कोरोना अपडेट: थप ५ सय ७० जनामा संक्रमण, मृत्यु ६

काठमाडौँ, फागुन ५ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५ सय ७० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ९ लाख ७४ हजार ८ सय ५७ पुगेको

प्रेस चैतारी नुवाकोटको अध्यक्षमा नवदीप श्रेष्ठ

नुवाकोट, फागुन ५ । प्रेस चैतारी नेपाल नुवाकोट शाखाको अध्यक्षमा नवदीप श्रेष्ठ चयन भएका छन् । बिहीबार सम्पन्न छैटौ जिल्ला अधिबेसनबाट सर्वसम्मत रुपमा अध्यक्षमा नवदीप श्रेस्ठ,उपाध्यक्ष श्रीराम अधिकारी र सुशिला

धरानमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा भेटियो

सुनसरी,फागुन ५ । सुनसरीको धरान उपमहानगरपालिका–४ स्थित जंगलबाट  झोलाभित्र एकजना मानिसको शव फेला परेको छ । वुधबार पुरुषको टाउको र खुट्टा भेटिएको ठाउँ नजिकै अर्को झोलामा बिहीबार शरीर पनि भेटिएको