
काठमाडौं,माघ २०। पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको सरकारी तथ्यांकले देखाएको छ । नयाँ संक्रमितको संख्या घट्ने र निको हुने बिरामीको संख्या बढ्दा कोरोना महामारी विस्तारै घट्दै जाने देखिन्छ

काठमाडौं, माघ २० । नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले एमसीसी संसदबाट अनुमोदन रोक्ने काम राष्ट्रको आर्थिक हितविपरित भएको टिप्पणी गरेका छन् । नेता महतले एमसीसीबारे अहिले

झापा,माघ २० । झापाको जुत्ता कारखानामा आगलागी भएको छ । मेचीनगर–६ काँकरभिट्टामा रहेको एसएस फुटवेयर जुत्ता कारखानामा आगलागी भएको हो । बिहीबार दिउँसो श्याम खेतानले सञ्चालन गरेको जुत्ता कारखानामा आगलागी

कपिलवस्तु,माघ २०। वातावरण सन्तुलन र जैविक विविधतामा महत्त्वपूर्ण सिमसार मानवीय अतिक्रमणको चपेटामा पर्दा जैविक विविधता सङ्कट पर्न थालेको छ । सिमसार क्षेत्रमा एकोहोरो दोहन, संरक्षणको अभाव तथा मानवीय अतिक्रमणका कारण

प्युठान,माघ २० । प्यूठान नगरपालिका वडा नं. २ जुम्रि र वडा नं.३ मा गएराती दुई घरमा चोरी भएको छ । दुबै घरका घरधनि घरमा नभएको बेला स्थानीय साागर गुप्ता र

नुवाकोट,माघ २० । नुवाकोटको थान्सिङ हुँदै छहरे टोखा चल्ने यातायात अवरुद्ध भएको छ । बुधबार साँझ स्थानीय एक पैदलयात्रीलाई बोलेरोले ठक्कर दिदा घटनास्थलमै मृत्यु भएपछि स्थानीयले बाटो अवरुद्ध गरेका हुन।

काठमाडौं, माघ २० । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्य–पहाडी) राजमार्ग निर्माणमा चरम ढिलासुस्ती देखिएको छ । आयोजनाको निर्माण सम्पन्न हुने अवधि करिब डेढ वर्ष मात्र बाँकी हुँदा पनि अझै ४०

काठमाडौं, माघ २० । नेपालमा केही दिनयता कोरोना संक्रमितको संख्या घट्दै गइरहको छ। गत हप्ताको तुलनामा औषत संक्रमणदर ११.८ प्रतिशतले कमी आएको स्वास्थ मन्त्रालयका प्रवक्ता डा संगीता मिश्राले जानकारी दिइन

काठमाडौं, माघ २० । । वाग्मती नदी किनारका सुकुम्बासी बस्ती तथा अस्थायी संरचना खाली गर्न सूचना गरिए पनि बस्ती भने हटेका छैनन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले माघ