एमसीसी सम्झौता संसदबाट अनुमोदन रोक्ने काम आर्थिक हितविपरित हो- डा. महत



काठमाडौं, माघ २० । नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले एमसीसी संसदबाट अनुमोदन रोक्ने काम राष्ट्रको आर्थिक हितविपरित भएको टिप्पणी गरेका छन् ।

नेता महतले एमसीसीबारे अहिले गलत अर्थ लगाएर आलोचना गरिएको बारे गुनासो गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्-“एमसीसी सहयोगको लागि अमेरिकासंग भएको संझौता बारे गलत अर्थ लगाएर आलोचना गरी संसदीय अनुमोदन रोक्ने काम राष्ट्रको आर्थिक हित बिपरित हो। ”

प्रतिक्रिया दिनुहोस्