समाज

नयाँ संसद् आउँदा तयार होला त भवन?

काठमाडौं, माघ १३ । संसदीय निर्वाचन २०७४ साल मंसिरमा भएकाले संसद्को पाँच बर्से कार्यकाल सकिन अझै एक वर्ष बाँकी छ। संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्न नयाँ बानेश्वरस्थित

भेरी अस्पतालमा दुई कोरोना सङ्क्रमितको ज्यान गयो

बाँके, माघ १३ । नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना सङ्क्रमितको ज्यान गएको छ । अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको १२ घण्टाभित्रै कालिकोटका १६ वर्षीय

जनसंख्या घट्नु मुलुकका लागि चिन्ताको विषयः विज्ञ

काठमाडौं, माघ १३ । नेपालको जनसंख्या वृद्धिदर ८० वर्षपछि पहिलोपटक घटेको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार जनगणनाको तथ्यांक सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४

किन बढेन नेपालको जनसंख्या?

काठमाडौं, माघ १३ । २०६८ सालको जनगणनाको वृद्धिदरलाई आधार मानेर ३ करोड नेपालीको जनसंख्या रहेको भन्दै आए पनि २०७८ सालको जनगणनाले नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४

नेपाल प्रहरी र सशस्त्रमा एआईजी थप्ने कसरत

काठमाडौं, माघ १३ । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फ अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ । नेपाल प्रहरीतर्फ तीन र सशस्त्र प्रहरीतर्फ एक

महानिर्देशकसहित १८ जनाविरुद्ध एक अर्ब राजस्व छलीको मुद्दा

काठमाडौं,माघ १३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशकसहित १८ जनामाथि एक अर्ब २४ करोड रुपियाँभन्दा बढीको बिगोसहित आरोप पत्र दायर गरेको छ । आयोगले उक्त परिमाणको

मन्त्रिपरिषद् बैठक : जापानको २ अर्ब ६१ करोड अनुदान स्वीकार

काठमाडौं,माघ १३ । सरकारले विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने २ अर्ब ६१ करोडसम्मको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही माघ १०

भारतीय दूतावासले मनायो ७३औं गणतन्त्र दिवस

काठमाडौं,माघ १३ । काठमाडौंस्थित भारतीय राजदूतावासमा बुधवार भारतको ७३औं गणतन्त्र दिवस मनाइएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा उत्तोलन गरेर कार्यक्रम शुरू गरेका थिए

कोरोना कहर बढ्दै सुनसान बन्दै पर्यटकीय स्थल

सुनसरी,माघ १३ । कोरोनाको तेस्रो लहरको संक्रमण तीव्र बढ्दै गएपछि प्रशासनले भीडभाड हुने स्थानमा रोक लगाएको छ । यसले प्रदेश १ का पर्यटकीय स्थल पुनः सुनसान बन्दै गएका छन् ।