समाज

सल्यानमा गाडीको ठक्करबाट गम्भीर घाइते दुई विद्यार्थीको मृत्यु

सल्यान,असोज १६ । शुक्रवार बिहान जिपको ठक्करबाट गम्भीर घाइते दुई विद्यार्थीको उपचारको क्रममा मृत्यु भएको छ । राप्ती प्रादेशिक अस्पताल दाङ्ग तुलसीपुरमा उपचारको क्रममा दिउँसो दुई विद्यार्थीको मृत्यु भएको हो

लिपुलेक- कालापानी क्षेत्रमै पुगेर जनगणना गर्ने तयारी

काठमाडौं, असोज १६ । मित्रराष्ट्र भारतसँग सीमा जोडिएको दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना गर्ने तथ्याङ्क विभागले तयारी गरेको छ । सरकारले शुरु गरेको राष्ट्रिय कार्यक्रम जनगणनालाई मंसिर

साफ च्याम्पियनसिप : माल्दिभ्स विरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौँ,असोज १६ । साफ च्याम्पियनसिप- २०२१ मा नेपालले एतिहासिक विजय सुरुवात गरेको छ । शुक्रबार राति भएको आफ्नो पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले हराएको हो। वैकल्पिक खेलाडीका रूपमा

रेलको वारेन्टी सकियो, सञ्चालन अझै अनिश्चित

काठमाडौं, असोज १६। सरकारले एक वर्षअघि सञ्चालनका लागि भारतबाट खरिद गरेको रेलको वारेन्टी सकिँदासमेत सञ्चालनमा आउन सकेको छैन । नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतसँग खरिद गरेको दुई सेट रेलको वारेन्टी

ओखलढुङ्गाको भदौरेमा गाडी दुर्घटनाग्रस्त

ओखलढुङ्गा, असोज १६ । ओखलढुङ्गाको भदौरेमा गाडी दुर्घटनामा परेको छ। ओखलढुङ्गाको फुलबारी घोराखोरीबाट काठमाण्डौका लागि हिडेको गाडी भदौरे भन्ने ठाउँमा दुर्घटना भएको हो । बा ३ ख ९३०४ नम्बरको अरनीको

एमाले विधान महाधिवेशनः पार्टी चलायमान बनाउन नयाँ नीति र संगठन संरचना बनाइँदै

काठमाडौं, असोज १६। नेपाल कम्युनिस्ट पार्टी (एमाले)को प्रथम विधान महाधिवेशन शुक्रबारदेखि राजधानीको ललितपुरस्थित गोदावरीमा सुरु भएको छ । पार्टीलाई थप चलायमान बनाउँदै सर्वोत्तम बनाउने उद्देश्यले आयोजना गरिएको विधान महाधिवेशनले पार्टीको

म्याद सकिएका खाद्य सामग्री रिलेबलिङ गर्दै बेच्दै

काठमाडौं, असोज १६। संघीय राजधानी काठमाडौंमा नै विभिन्न व्यापारीहरूले म्याद सकिएका खाद्य सामग्रीमा रिलेबलिङ गर्दै धमाधम बिक्री वितरण गर्दै आइरहेको पाइएको छ । केही व्यापारीहरूले मानव स्वास्थ्यमाथि नै गम्भीर खेलबाड

जनाति देखेकी नुवाकोट ककनीकी देशकै जेठी आमा

नुवाकोट,असोज १६ । मुलुककै सबैभन्दा ज्येष्ठ नागरिक हुन्, बाटुली लामिछाने। उनी १ सय १९ वर्षकी भइन्। पहिचान भएमध्ये जेठी आमा हुन्। एक छोरा, चार नातिनी, पाँच पनाति, पाँच पनातिनी र

कोरोना महामारीको असर औद्योगिक क्षेत्रमा कम हुँदै, ८३ % उद्योगी नयाँ लगानीका लागि तयार

गत आवको चौथो त्रैमासमा उद्योगको क्षमता ६४.८ % ले उपयोग काठमाडौं,असोज १६ । नेपाल उद्योग परिसंघले प्रमुख औद्योगिक क्षेत्रका औद्योगिक गतिविधिको अध्ययन गरेर पहिलो औद्योगिक अवस्थिति प्रतिवेदन सार्वजनिक गरेको छ