समाज

पाल्पामा एक युवक मृत फेला

पाल्पा,असोज ८ । पाल्पा एकजना युवक मृत अबस्थामा फेला परेका छन। जिल्लाको बगनाशलाली गाउपालिका वडा नंवर ७ खानिगाउ झाकृस्थान बस्ने ३५ वर्षीया दिपक भट्टराइ आफ्नै घर नजिक मृत अवस्थामा भेटिएका

इन्द्रजात्रा आज समापन हुँदै

काठमाण्डौ,असोज ८। काठमाण्डौको हनुमानढोकामा इन्द्रध्वजा ठड्याएर सुरु भएको येँया भनिने इन्द्रजात्रा आज इन्द्रध्वजा ढालेर सकिँदै छ । आज बेलुका १० बजेर ३६ मिनेटको साइतमा मानन्धर समुदायको नेतृत्वमा लिङ्गो ढालिने केन्द्रीय

सुनको मूल्य घट्यो

काठमाडौँ, असोज ८ । सुनको मूल्य घटेको छ। नेपाली बजारमा शुक्रबार सुनको मूल्य रु ६०० ले घटेकोे हो । छापावाल सुन बिहीबार रु ८९ हजार ६०० मा कारोबार भएको थियो

पहिला विद्यालय खुले, पछि मापदण्ड आयो

काठमाडौं,असोज ८ । काठमाडौं महानगरभित्र विद्यालय सञ्चालन गर्न चाहनेले २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ। महानगरपालिकाले बिहीबार जानकारी गराए अनुसार स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गतेदेखि

असोज ११ देखि दसैँका लागि अग्रिम टिकट बिक्री खुल्ने

काठमाडौँ,असोज ८ । असोज ११ गतेदेखि दसैँका लागि लामो दूरीका यातायातमा अग्रिम टिकट बिक्री खुला हुने भएको छ  । यातायात व्यवस्था विभागले असोज ११ गतेदेखि अग्रिम टिकट बिक्रि खुला हुने

प्रधानमन्त्रीलाई राष्ट्रिय सभाको रुलिङ

काठमाडौं, असोज ८ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसद्को राष्ट्रिय सभामा भइरहेको अवरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई रुलिङ गरेका छन् । बिहीबारको राष्ट्रिय सभा बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी

सार्क विदेशमन्त्रीस्तरीय बैठक अन्योल

काठमाडौं, असोज ८ ।अफगानिस्तानको सरकार परिवर्तनको असर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को विदेशमन्त्रीस्तरीय बैठकमा देखिएको छ । विदेशमन्त्रीस्तरीय बैठकमा अफगानिस्तानबाट पहिलाको सरकारको प्रतिनिधित्व नहुने सुनिश्चित गराउन भन्दै पाकिस्तानले नेपाललाई प्रश्न

काठमाडौं प्रहरीको चाडबाड सुरक्षा योजना

काठमाडौं, असोज ८ । महानगरीय प्रहरी परिसर काठमाडौंले दसैंतिहारलगायतका चाडबाड लक्षित गर्दै सुरक्षा योजना बनाएको छ । परिसर काठमाडौंले बनाएको सुरक्षा योजनामा चाडबाडका लागि प्रहरी परिचालनदेखि चेकप्वाइन्ट राख्ने र व्यक्तिका घरको

अनअराइभल भिसा खुला

काठमाडौं,असोज ८ । सरकारले नेपाल आउने विदेशी नागरिकलाई सर्तसहित अनअराइभल भिसा दिने भएको छ । विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै सरकारले कोभिड–१९