कोरोना वृद्धिसंगै माघ १५ सम्म विद्यालय बन्द गर्ने सीसीएमसीसीको निर्णय



काठमाडौं,पुस २५ । कोरोना संक्रमण वृद्धिसंगै सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

सरकारले आउँदो माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

आइतबार बसेको सीसीएमसीसीको बैठकले विद्यालय बन्दको निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्