समाज

नुवाकोटका ५ विद्यालयलाई रुम टु रिड र रुडेक नेपाल को सहयोगमा साक्षरता कार्यक्रम हस्तान्तरण

नुवाकोट,पुस २ । जिल्लाको विभिन्न ठाउँमा रुम टु रिड र रुडेक नेपालको सहकार्यमा ४ विद्यालयलाई साक्षरता कार्यक्रम हस्तान्तरण गरिएको छ। शुक्रबार विभिन्न स्थानीय तहमा संचालित साक्षरता कार्यक्रम विद्यालयलाई हस्तान्तरण गरिएको

१३ पदाधिकारी मध्ये ८ जना देउवा प्यानलबाट विजयी, केन्द्रीय समितिमा स्पष्ट बहुमतको आकलन

काठमाडौं,पुस २ ।  काठमाडौं- नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि गत सोमबार भएको निर्वाचनमध्ये पदाधिकारीको मतगणना सकिएको छ।पदाधिकारीमा विजयीको अवस्था हेर्दा केन्द्रीय समितिमा देउवा पक्षक हाबी हुने रुझान

पञ्चकन्या चेयरमेन कप भलिबल प्रतियाेगिता सम्पन्न, पहिलो र दोस्रो पुरस्कार घरेलु टिमलाई

नुवाकोट,पुस २ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा जारी चेयरमेन कप भलिबल प्रतियाेगिता सम्पन्न भएको छ। ‘खेल र खेलाडीबाट सिकाैँ, अनुसाशन र स्वाभिमान संमृद्ध पञ्चकन्या निर्माण हाम्राे अभियान’ भन्ने मूल नाराका साथ

शिवपुरीका ४१ विद्यार्थीलाई टिका – कमला थापा स्मृति संस्थाद्वारा छात्रवृत्ति प्रदान

नुवाकोट,पुस २ । जिल्लाको शिवपुरी गाउँपालिकामा रहेको एक संस्थाले विभिन्न विद्यालयका विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ। गाउँपालिकाको वडा नम्बर ४ मा रहेको टिका – कमला थापा स्मृति संस्थाले विभिन्न विद्यालयका

आइतबार सार्वजनिक बिदा (सूचनासहित)

काठमाडौं,पुस २ । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले पुस ४ गते आइतबार पर्ने उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवश(धान्यपूर्णिमा)को अवसरमा  सार्वजनिक बिदा दिने निर्णय गरेको हो

काङ्ग्रेस सहमहामन्त्रीमा बद्रि पाण्डे विजयी

काठमाडौं,पुस २ । नेपाली कांग्रेसको सहमहामन्त्रीमा बद्रि पाण्डे विजयी हुनुभएको छ । शुक्रबार सम्पन्न मतगाणनामा पाण्डे पिछडिएको क्षेत्रको कोटामा सहमहामन्त्रीमा निर्वाचित हुनुभएको हो ।  शेखर कोइराला प्यानलका पाण्डेले देउवा प्यानलका

थप २ सय ७४ संक्रमित, मृत्यु ३

काठमाडौं, पुस २। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ सय ७४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २५ हजार ४ सय ४५ पुगेको स्वास्थ्य

दाङ बंगलाचुली गाउँपालिकाद्वारा चुनढुंगा उत्खन्नमा रोक

दाङ,पुस २ । दाङको बंगलाचुली गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका सिमेन्ट उद्योगहरुको चुनढुङ्गा खानीमा उत्खनन् गर्न रोक लगाएको छ । गाउँपालिकाको वडा न. १ र ४ मा पर्ने तापा, थारा क्षेत्र

नयाँ वर्षमा लुम्बिनीमा आठौँ सडक खाना महोत्सव हुने

भैरहवा,पुस २ । अंग्रेजी नयाँ वर्षको अवसरमा लुम्बिनी सांस्कृतिक तथा आठौँ सडक खाना महोत्सव हुने भएको छ । ‘लुम्बिनी सुरक्षित छ, कोभिडले डारउनु पर्ने अवस्था छैन’ भन्ने सन्देश दिदै लुम्बिनी