समाज

राजदूत फिर्ता बेलाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं,कात्तिक १६ । सर्वोच्च अदालतले अन्तरिम सरकारले राजदूतहरू फिर्ता बोलाउन गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरू शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आज राजदूत

आठ कम्युनिष्ट पार्टीबीच एकता सहमति, प्रचण्ड–माधव सहित शीर्ष नेताहरूले गरे हस्ताक्षर

काठमाडौं,कात्तिक १६ । देशका आठ वटा कम्युनिष्ट पार्टीहरूले संयुक्त रुपमा पार्टी एकता गर्ने सहमति गरेका छन्। नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको छलफलपछि दलहरूले एकताको सहमतिपत्रमा हस्ताक्षर गर्दै एकीकरण

अमेरिका–चीनबीच प्रत्यक्ष सैन्य सञ्चार च्यानल स्थापना गर्न सहमति

काठमाडौं,कात्तिक १६ । संयुक्त राज्य अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथले आइतबार अमेरिका र चीनले सैन्य–सैन्य प्रत्यक्ष सञ्चार च्यानलहरू स्थापना गर्ने सहमति गरेको बताउनुभएको छ । उहाँका अनुसार दुवै मुलुकबीचको द्विपक्षीय सम्बन्ध

महाधिवेशनसम्बन्धी सहमति हुन नसक्दा कांग्रेस बैठक आज पनि स्थगित

काठमाडौं,कात्तिक १६ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक स्थगित भएको छ । कार्यसमितिको अर्को बैठक यही कात्तिक १८ गते मङ्गलबार दिउँसो १ बजेका लागि तोकिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले

आइतबार पनि बढ्याे सुनकाे मूल्य, चाँदीकाे घट्याे

काठमाडौं,कात्तिक १६। साताकाे पहिलाे काराेबार दिन आइतबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । गत शुक्रबार प्रतिताेला २७०० रूपैयाँले बढेकाे सुनकाे भाउ आज प्रतिताेला ७०० रूपैयाँ बढेकाे हाे । नेपाल

बञ्चरेडाँडामा फोहोर फाल्न जुट्यो सहमति, १५ दिनभित्र माग पूरा गर्ने सरकारको प्रतिबद्धता

काठमाडौं,कात्तिक १६ । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फाेहर फाल्न सहमति जुटेकाे छ । सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडाका बासिन्दासँग १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि स्थानीय सहमत भएका हुन् ।

पहिरोले मुस्ताङको कागबेनी–कोरला सडक अवरुद्ध

मुस्ताङ,कात्तिक १६ । मुस्ताङको कागबेनी–कोरला सडक अन्तर्गत विभिन्न १० स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण सो सडकका विभिन्न स्थानमा लेदोसहितको बाढीले सडक संरचनामा

काँग्रेस केन्द्रीय कार्य समितिको बैठक आज बस्दै

काठमाडौं,कात्तिक १६ । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ । पार्टीको महाधिवेशनको मितिको विषयमा पदाधिकारीहरुबीच नै विवाद देखिएपछि शुक्रबार बस्ने भनिएको बैठक सारेर आजलाई राखिएको हो । जेन-जी

बन्चरेडाँडामा फोहोर अवरोध बढेपछि मन्त्री कुलमान घिसिङको स्थल निरीक्षण

काठमाडौं,कात्तिक १६ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या गहिरिँदै गएपछि शहरी विकासमन्त्री कुलमान घिसिङ आइतबार बिहान बन्चरेडाँडा ल्यान्डफिल्ड साइट पुगेका छन् । यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर