
काठमाडौं,मंसिर २९ । चालू संसद् अधिवेशनमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सँग भएको सम्झौता अघि बढाउने अनुमान गरिए पनि तत्काल संसद्मा पेश हुने सम्भावना कम हुँदै गएको छ । दलहरूबीच

नुवाकोट,मंसिर २८ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ मा रहेको ग्रामीणदेवी माध्यमिक विद्यालयलाई पुस्तकालय हस्तान्तरण गरिएको छ। मंगलबार एक समारोहका बीच रुम टु रिड र रुडेक नेपालबाट सञ्चालित साक्षरता

काठमाडौँ,मंसिर २८। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि मंगलबार भएको दोस्रो चरणको मतदान सकिएको छ । मंगलबार मध्याह्न साढे तीन बजेदेखि सुरु भएको मतदान निर्धारित समयभन्दा डेढ घन्टा ढिला

नुवाकोट,मंसिर २८। जिल्लास्थित पञ्चकन्या गाउँपालिकाको आयोजनामा भोलिदेखि पुस ३ गतेसम्म हुने अन्तरपालिकास्तरीय ‘तेस्रो चेयरमेन कप भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । ‘खेल र खेलाडीबाट सिकौं अनुशासन र स्वाभिमान, समृद्ध

अर्घाखाँची,मंसिर २८ । लुम्विनी प्रदेशसभा सदस्य चेतनारायण आचार्यले सिहंदरबारको अधिकार जनताको बीचमा आएको बताउनुभएको छ । मगलबार मालारानी गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवनको उद्घाटन गदै आचार्यले संघीयताले सिंहदरवारको अधिकारलाई गाउँ तहसम्म

बर्दिया,मंसिर २८ । बर्दिया राष्ट्रिय निकुञ्जमा मंसिर २९ गतेबाट बाघको गणना सुरु हुँदै छ । निकुञ्जले बाघ गणनाका लागि अघिल्लो सोमबार र मंगलबार प्राविधिकलाई प्रशिक्षण दिएको छ । हरेक चार वर्षमा बाघ

काठमाडौं,मंसिर २८ । सामाजिक सञ्जालमा महिलाको अश्लिल फोटो आफन्तलाई पठाई ब्ल्याकमेल गरेको अभियोगमा भारत उत्तर प्रदेश कोपागंज दोस्तपुरा घर भएका ३१ वर्षीय मोहम्मद सालीमलाई आइतबार दिउँसो काठमाडौं महानगरपालिका-१४ कलंकीबाट प्रहरीले

दाङ,मंसिर २८ । देउखुरीमा ट्रकको पछाडी मोटर साईकल ठोकिदा एकजनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ७ फचकपुर निवासी २० बर्षीय सन्दिप चौधरीको दुर्घटनामा परी मृत्यु भएको हो

काठमाडौं,मंसिर २८ । वाग्मती प्रदेशमा मंगलबार ५ जना मन्त्री र एक राज्यमन्त्री थपिएका छन् । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्री परिषद विस्तार गर्दै ५ मन्त्री र एक राज्यमन्त्री थप गरेका हुन्