समाज

विदेशी लगानीको इन्भेस्टमेन्ट कम्पनी स्थापना गर्न पाइने

काठमाडौं,साउन २९ । नेपालमा विदेशी लगानीको इन्भेस्टमेन्ट कम्पनी स्थापना गर्न बाटो खुलेको छ । सोमवार इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्दा पालना गर्नुपर्ने शर्तसम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएसँगै लामो समयदेखि यस्ता कम्पनी

राजस्व संकलन दोब्बर पार्न निर्देशन

काठमाडौं,साउन २९ । अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजस्व दोब्बर बनाउने सरकारको लक्ष्य भएको बताउँदै आवश्यक कार्ययोजना पेश गर्न मातहतका अधिकारीलाई निर्देशन दिएका छन् । आन्तरिक राजस्व विभागका अधिकारीहरूसँग बिहीवार भएको

दोस्रो दिनसम्ममा मानुषी लघुवित्तको आईपीओमा मागभन्दा ४८ गुणाभन्दा बढी आवेदन

काठमाडौं,साउन २९ । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओमा बिहीवारसम्म १३ लाख ४७ हजार ८०८ जनाले आवेदन दिएका छन् ।  सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार ती आवेदकहरुबाट १ करोड

बाँकेमा १८ बर्ष मुनिको उमेर समुहका ७ जनामा कोरोना पोजेटिभ

नेपालगन्ज, साउन २८ । पछिल्लो समय भेरी अस्पताल नेपालगन्जमा थप कोरोनाका विरामी बढ्न थालेका छन् । कोरोनाको हटस्पट मानिएको बाँकेमा थप कोरोनाका विरामी बढ्न थालेका हुन् । केही समय शुन्य

कोरोना अपडेट: ३,२६० जनामा संक्रमण पुष्टि, २,२९४ निको, ३२ को मृत्यु

काठमाडौं,साउन २८ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार  २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार १० हजार ८०६ पीसीआर परीक्षण गर्दा

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा माक्स वितरण

प्युठान,साउन २८ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा प्यूठानमा माक्स वितरण कार्यक्रम गरिएको छ । जिल्ला यूवा समिति प्यूठानको आयोजना तथा नेपाल स्काउट मल्लरानी गाउँपालिकाको सहकार्यमा जिल्ला सदरमूकाम खंलगामा विहिवार माक्स

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

रुपन्देही,साउन २८ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसी नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गर्नुभएको

गुल्मीमा चट्याङ लागेर महिलाको मृत्यु

गुल्मी,साउन २८ । गुल्मीमा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका वडानम्बर-२ पाटाखर्ककी २८ वर्षीया कमला पट्टेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक

खोप लगाए पनि हुन्छ संक्रमण

काठमाडौ,साउन २८ । कोभिड १९ विरुद्धको खोप लगाएका व्यक्तिलाई पनि कोरोना संक्रमण हुन सक्ने भएकाले सुरक्षाका सबै उपाय अपनाउन चिकित्सकले आग्रह गरेका छन्। खोप लगाएपछि पनि जनस्वास्थ्य मापदण्ड पालना गरेमा