समाज

देशभर समानान्तर कमिटी गठन गर्दै नेपाल पक्ष

काठमाडौं, साउन २७ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले देशभर समानान्तर कमिटी गठन गर्ने भएको छ । पार्टीसहित जनवर्गीय संगठन समानान्तर कमिटी गठन गर्दै संघर्षका कार्यक्रम

प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु

काठमाडौं, साउन २७ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी अधिकृतमा कुलमान घिसिङ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा घिसिङलाई कार्यकारी अधिकृतमा नियुक्त

दुई प्रहरीलाई बर्खास्त गरिँदै

काठमाडौं, साउन २७ । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको पुष्टि भएपछि दुई प्रहरीलाई बर्खास्त गर्दै परीक्षा रद्द गर्ने तयारी भएको छ ।

अर्थमन्त्रीद्वारा श्वेतपत्र जारी : अध्यादेशमार्फत ल्याइएको बजेट प्रतिस्थापनको तयारी

काठमाडौं,साउन २७ । सरकार गठन भएको १ महीना नबित्दै अघिल्लो सरकारको चर्को आलोचना गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकारका अर्थमन्त्री जनार्दन शर्माले ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ नामक श्वेतपत्र सार्वजनिक गरेका

संसदमा एमाले आक्रामक : एमसीसीबारे सरकारको धारणा माग

काठमाडौं,साउन २७ । संसद्मा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आक्रामक रूपमा प्रस्तुत हुँदै एमसीसीबारे सरकारसँग स्पष्ट धारणा माग गरेको छ । प्रधानमन्त्रीबाट बहिर्गमन भएयता पहिलोपटक मंगलवार संसद् बैठकमा भाषण गरेका

४३ करोड रुपैयाँभन्दा बढीको तरकारीको बिउ आयात

काठमाडौं,साउन २७ । करीब १ वर्षको अवधिभित्र नेपालमा ४३ करोड रुपैयाँभन्दा बढीको तरकारीको बीउ आयात भएको छ । बीउबिजन आयातकर्ता कम्पनीहरूले भारत, चीन, जापान, थाइल्यान्ड, दक्षिण कोरियालगायत देशहरूबाट विभिन्न ३४

राति ८ बजेपछि सवारी सञ्चालनमा रोक

काठमाडौं,साउन २७ । काठमाडौं उपत्यकामा राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउँदै भदौ ८ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । मंगलवार बसेको काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख

मोटरसाईकलको ठक्करबाट प्रहरी निरीक्षक वाग्लेको मृत्यु

नवलपरासी,साउन २६ । पश्चिम नवलपरासीको इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्यु भएको छ । सोमबार राति मोटरसाईकलको ठक्करबाट घाइते भएका ४३ वर्षीय वाग्लेको भैरहवा मेडिकल कलेजमा

लुम्बिनी बाणिज्य क्याम्पसमा तोडफोड, अनेरास्ववियुद्दारा गंभीर ध्यानाकर्षण

बुटवल,साउन २६ । सत्तापक्षीय विद्यार्थी संगठनले बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसमा तोडफोड गरेका छन् । नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अखिल(छैठौं) र अखिल(क्रान्तिकारी) सम्बद्ध विद्यार्थीहरुले क्याम्पसको प्रशासनिक भवनमा मंगलबार बिहान तोडफोड