
काठमाडौं,मंसिर १३ । मोटरसाइकल दुर्घटनामा परि घाइते भएका प्यूठानका पत्रकार राजेश जिसीलाइ जिल्ला बाहिर रिफर गरिएको छ। जिल्ला अस्पताल प्यूठानमा सामान्य उपचारपछि उनलाई थप उपचारको लागी भैरहवामा रिफर गरिएको हो

गुल्मी,मंसिर १३ । गुल्मी जिल्लामा स्थानीय तहमै पुगेर मतदाता नामावली संकल कार्य गरिने भएको छ । त्यसका लागि जिल्ला निर्वाचन कार्यालय गुल्मीले जिल्ला स्थित सरोकारवालासँग अन्तरक्रिया गरेको छ। सोमबार जिल्ला

काठमाडौ,मंसिर १३ । स्वास्थ्य तथा जनसंख्यामन्त्री .विरोध खतिवडाको विशेष चासो र निर्देशन पछि शहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारीको पिसीआर परिक्षण शुल्क पनि अन्य सरकारी अस्पताल सरह एक हजार रुपैंया कायम

काठमाडौं,मंसिर १३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। मंसिर १५ देखि काठमाडौंमा हुने पार्टीको महाधिवेशनबाट पुनः अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका

काठमाडौं, मंसिर १३ । नेपालमा पछिल्लो १४ घण्टामा कोरोना भाइरसका २ सय ५९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख २१ हजार १ सय २१ पुगेको

मंसिर, मंसिर १३। नेकपा एमालेको १०औं महाधिवेशनमा अध्यक्ष केपी ओलीसमेत आन्तरिक प्रतिस्पर्धामा भिडिरहेको बेला पाँचजना पदाधिकारी भने निर्विरोध निर्वाचित हुने भएका छन् । बिहान १० बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समयमा

काठमाडौं,मंसिर १३। नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ। आज सोमबार छापावाल सुनको मूल्य प्रतितोला रु ९२ तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार १००मा कारोबार भएको पहेँलो धातुको

काठमाडौं,मंसिर १३ । नेपाली कांग्रेस काठमाडौँका सभापतिमा कृष्ण बानियाँ निर्वाचित भएका छन् । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न जिल्ला अधिवेशनको सोमबार बिहान सम्पन्न मतगणनाअनुसार बानियाँले १९५७ मत ल्याएर विजयी

गुल्मी,मंसिर १३ । नेपाली कांग्रेस गुल्मीको सभापतिमा खिलध्वज पन्थी निर्वाचित भएका छन् । काँग्रेस गुल्मीको ८ औँ जिल्ला अधिबेशनमा पन्थीले १ हजार २७१ मत ल्याएर जिल्ला सभापतिमा निर्वाचित भएका हुन्