
नुवाकोट, मंसिर ११ । जिल्लाको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले जति बाधा अड्चन आइपरे पनि विकास निर्माणको सवालमा आफू पछि नहट्ने बताएका छन। मंगलबार गाउँपालिकाद्वारा आयोजित “पञ्चकन्या मेला २०७८” मा

काठमाडौं, मंसिर ११। जनगणना २०७८ को पूर्ण विवरण आउँदा नेपालको जनसंख्या २ करोड ८५ लाखदेखि ३ करोडको हाराहारीमा पुग्ने देखिएको छ । नेपालमा ६८ देखि ७० लाख घरपरिवार रहेको र

काठमाडौं,मंसिर ११ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको प्रधान कार्यालय, श्री राज भवन, तिनकुने, काठमाडौंमा भिडियो कम्फ्रेन्सको माध्यमबाट सम्पन्न भएको

काठमाडौं,मंसिर ११ । एशियाली विकास बैंक(एडीबी) ले नेपालको विद्युतीय प्रणालीको सुधार एवम् आधुनिकीकरणका लागि करीब ७ अर्ब ८ करोड रुपैयाँ बराबरको ऋण सहायता उपलब्ध गराएको छ । अर्थ मन्त्रालयमा शुक्रवार

काठमाडौं,मंसिर ११ । नेपाल चेम्बर अफ कमर्सले चालू आव २०७८/ ७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सम्बन्धमा ध्यानाकर्षण भएको बताएको छ । चेम्बरले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै

काठमाडौं,मंसिर ११ । नक्कली बिल प्रयोग गरी २९ करोड ७७ लाख बढी राजस्व छल्ने फर्म राजस्व अनुसन्धान विभागको कारबाहीमा परेको छ । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको

चितवन,मंसिर १० । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज साँझ ८ बजे सौराहामा बस्दैछ । एमालेका केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार महाधिवेशन पूर्वको अन्तिम बैठक भएकाले सवैलाई धन्यावाद दिने बताए

पाल्पा,मंसिर १० । आफ्नै आमाको हत्या गरेको आरोपमा पाल्पामा छोरा पक्राउ परेका छन्। प्रहरीका अनुसार रिब्दिकोट गाउँपालिका-८ पेलाचौर बस्ने ४३ वर्षीय कृष्ण सारुलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं,मंसिर १० । नेपाल इभेन्ट अग्रनाइजेशन एशोसिएसनले नेपालगन्जकी माधवी शाह नेशनल हिरो अवार्ड–२०७८ बाट सम्मान गरेको छ । कोभिड–१९ महामारीमा आफ्नो ज्यानको प्रवाह नगरी सामाजिक कार्य गरेको भन्दै शाहलाई पनि