समाज

बाजागाजासहित नुवाकोट शिवपुरी ७ को वडा कार्यालय भवन शिलान्यास

नुवाकोट,मंसिर १० ।  बाजागाजासहित नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर ७ को वडा कार्यालय भवन शिलान्यास भएको छ। वडा नम्बर ७ सुनखानीको पन्थथोकमा रहने वडा कार्यालय भवन बुधबार एक समारोहका बीच

विद्युत् प्राधिकरणका ३ सयभन्दा धेरै कर्मचारीको सरुवा

काठमाडौं मंसिर १० । नेपाल विद्युत प्राधिकरणले लामो समयपछि एकैपटक ठूलो संख्यामा कर्मचारी सरुवा गरेको छ । प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा सरकारले हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि उनले गरेको यो पहिलो

बर्दिबासमा निषेधाज्ञाको अवज्ञा गर्दै प्रदर्शन

महोत्तरी मंसिर १० । महोत्तरीको बर्दिबासमा स्थानीय प्रशासनको निषेधाज्ञालाई अवज्ञा गर्दै प्रदर्शन भइरहेको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले बर्दिबासमा बुधवार बिहान ९ बजे देखि बिहिवार बिहान ६ बजेसम्मका लागि

‘लैङिगक हिंसा विरुद्धको १६ दिने अभियानः ‘लैङिगक हिंसा अन्त्यको प्रतिवद्धता, व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’

(नेपालमा वार्षिक १८ देखि २० हजार महिला हिंसाका घटना) आज नोभेम्बर २५ अर्थात् महिला हिंसाविरुद्धको दिवस । हिंसाको अन्त्य गर्न २०७५ सालदेखि देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ

काठमाडौं-तराई मधेस द्रुतमार्ग समयसीमा भित्र सम्पन्न हुन्छ: सेना

काठमाडौं,मंसिर १० । नेपाली सेनाले काठमाडौं–तराई मधेस दु्रतमार्ग निर्माणको कामले गति लिएको भन्दै निर्धारित समयसीमाभित्रै निर्माण सकिने बताएको छ । एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण हुने राष्ट्रिय गौरवको

पुषदेखि सुरुङ खनिँदै

काठमाडौं, मंसिर १०। कोरोनाका कारण तोकिएको समयावधिभन्दा केही ढिला हुन गएको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण कार्यले पुनः गति लिएको छ । पुस पहिलो हप्तादेखि सुरुङमार्ग खन्ने गरी तयारी भइरहेको सुरुङमार्ग आयोजनाले

नुवाकोट पञ्‍चकन्यामा महिलालाई अदुवा प्रशोधन तालिम

घलेभञ्ज्याङ मंसिर ९ । नुवाकोट जिल्लाको पञ्‍चकन्या गाउँपालिका वडा नं ३ मा अदुवा प्रशोधन तथा मूल्य अभिवृद्धि तालिम सञ्चालन भइरहेको छ । पञ्‍चकन्या गाउँपालिका र थाइल्यान्ड सरकारको ५०/५० प्रतिशत आर्थिक

म्यानपावर कम्पनीमा छापा, कूटनीतिक गाडीसहित सञ्चालक पक्राउ

काठमानडौं मंसिर ९ । वैदेशिक रोजगार विभागले मंगलबार लाजिम्पाटस्थित होप इन्टरनेसनल प्रालि नामक म्यानपावर कम्पनीमा छापा मारेको छ। विभागबाट स्वीकृति नलिई कतार प्रहरीमा जागिर लगाइदिने भन्दै उक्त कम्पनीले विभिन्न व्यक्तिहरुको

बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

बैतडी मंसिर ९ । बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जीप दशरथचन्द नगरपालिका १० बुड्डा भन्ने