समाज

मोतिपुर घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो, दर्जनौँ घाईते

रुपन्देही,असोज २४ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ ।मृत्यु भएकामध्ये तीनको सनाखत हुन

बुटवलको मोतिपुरमा कर्फ्यु जारी

बुटवल,असोज २४ । बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा गोली चल्दा १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । मृतकको पहिचान खुलिनसकेको प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए

मोतीपुरमा प्रहरी र स्थानीयबीच झडप, दुई जना घाईते

बुटवल,असोज २४ । प्रहरीले मोतिपुर औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा झडप भएको छ। अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा स्थानीय र प्रहरीबीच भएको झडपमा परी दुई जना घाइते भएका

विमान दुर्घटना हुदा सोह्रको मृत्यु

एजेन्सी,असोज २४ । रुसको टाटरस्तानमा आइतबार एल–४१० विमान दुर्घटना भएको स्पुत्नीक समाचार समितिले जनाएको छ । यस दुर्घटनामा परी १६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य सात घाइते भएका छन् ।

हमालको राजीनामा स्विकृत

काठमाडौं, असोज २४ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले दिएको राजीनामा स्विकृत भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर बुझाएको राजीनामा प्रधानमन्त्री देउवाले

प्यूठानमा बिद्युत ब्यबस्थापन बिनै अक्सिजन प्लान्ट उद्धाटन

प्युठान,असोज २४ । प्यूठान अस्पतालमा निर्माण गरिएको अक्सिजन प्लान्टमा विद्युत आपूर्ति हुन सकेको छैन्। प्लान्टको भने विद्युत व्यवस्थापनबिना नै उद्घघाटन गरिएको छ। शनिबार लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री,

जमुनाहा नाकामा कुकुर परिचालन

बाँके,असोज २६। चाडपर्व नजिकिँदै जाँदा आवाञ्छित गतिविधी रोक्न बाँके प्रहरीले जमुनाहा नाकामा तालिम प्राप्त कुकुर परिचालन गरेको छ । नेपालगञ्जको जमुनाहा नाकामा शनिवार बिहानैदेखि तालिम प्राप्त कुकुरसहितको सुरक्षा जाँच शुरु

किसानले पाएनन् उखुको भुक्तानी

काठमाडौं,असोज २४ ।उखु किसानहरूले अहिलेसम्म पनि भुक्तानी पाएका छैनन् । २०७१ सालदेखिकै करिब १३ करोड रुपैयाँ उद्योगीले अझै पनि किसानलाई दिएका छैनन् । बक्यौता रकम तुरुन्तै नदिए दसैंपछि आन्दोलन चर्काउने

अरुण तेस्रो आयोजनालाई पूँजी वृद्धि गर्न अनुमति

काठमाडौं,असोज २४ । नेपाल सरकारले निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा थप रू. ६२ अर्ब २६ करोड लगानी ल्याउन प्रवर्द्धक कम्पनीलाई अनुमति दिएको छ । लगानी बोर्डको शनिवार बसेको