समाज

नयाँ वर्षमा पनि आएनन् पर्यटक, व्यवसायी निराश

चितवन, बैशाख ३। गतवर्ष कोरोनाका कारण पर्यटन क्षेत्र पूर्णरूपमा बन्द भए पनि यो नयाँ वर्षमा पर्यटक आगमन बढ्ने अपेक्षा गरेका चितवनका पर्यटन व्यवसायी निराश बनेका छन् । अंग्रेजी नयाँ वर्षमा

नेपालले भारतको एक्सचेन्जबाट विद्युत् किन्न सक्ने

अहिलेको जस्तो पीपीए आवश्यक नपर्ने काठमाडौं,वैशाख ३ । नेपाल विद्युत् प्राधिकरणले अब भारतको खुल्ला बजार अर्थात् विद्युत् एक्सचेन्ज मार्केटबाट विद्युत् किन्न पाउने भएको छ । भारतको ऊर्जा मन्त्रालयले बुधवार प्राधिकरणलाई

कुखुराको दानाको मूल्य आकाशियो

काठमाडौं,वैशाख ३ । कखुरालाई खुवाउने दानाको मूल्य आकासिएको छ । दाना उत्पादनका लागि आवश्यक पर्ने कच्चापदार्थ भटमासको पिनाको मूल्य अन्तरराष्ट्रिय बजारमै बढेपछि नेपालमा यसको दानाको मूल्य बढेको हो । गत

१४ जिल्लामा भीडभाडका क्षेत्र बन्द गर्न अपील

काठमाडौं,वैशाख ३ । सरकारले कोभिड–१० को दोस्रो लहर बढेको निष्कर्ष निकाल्दै १४ अतिप्रभावित जिल्लाको वर्गीकरण गरी विद्यालयसहित भीडभाडका क्षेत्र बन्द गर्न अपील गरेको छ । बिहीवार भएको सरकारको सचिवस्तरीय बैठकले

केराउ, सुपारी, छोकडा र मरीचको कोटा वितरण स्थगित

वीरगञ्ज,वैशाख ३ । सरकारले केराउ, सुपारी, छोकडा र मरीचको कोटा वितरण स्थगित गरेको छ ।  वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीवार सूचनामार्फत यी वस्तुको कोटा विरतण स्थगित गरिएको जनाएको

पत्रकार महासंघ नुवाकोटमा पुनः मतदान हुने

नुवाकोट,वैशाख २ । मतपत्रमा संकेत नम्बर राखेको भन्दै विवाद भएपछि नेपाल पत्रकार महासंघ, नुवाकोटको नयाँ कार्यसमिति चयनका लागि पुनः मतदान हुने भएको छ । बिहीबार बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले

कोरोनाबाट दाङमा एक महिलाको मृत्यु

दाङ,वैशाख २ । दाङमा कोरोनाबाट एक महिलाको मृत्यु भएको छ । कोरोना अस्पताल बेलझुण्डीमा उपचारका क्रममा तुलसीपुर उपमहानगरपालिका ७ निवासी ५५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । ती

थप ५ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, चैत २ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५  सय ३४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ८२ हजार ५४ सय पुगेको स्वास्थ्य तथा

कोरोना संक्रमणबाट झापाका पत्रकार मिश्रको निधन

काठमाडौ,वैशाख २ । कोरोना सङ्क्रमणबाट झापाका अग्रज पत्रकार ४८ वर्षीय कमल मिश्रको मृत्यु भएको छ । उनको शुक्रराज ट्राफिल सरुवा रोग अस्पताल टेकुमा उपचारका क्रममा निधन भएको हो । विर्तामोड