
पोखरा,फागुन १८ — पोखराको ड्यामसाइड क्षेत्रमा सुटकेशभित्र एक युवतीको शव फेला परेको छ। आइतबार पोखरा–१७ स्थित ड्यामसाइड नजिकै नयाँ बनेको पक्की पुलमुनि शंकास्पद अवस्थामा रहेको सुटकेश देखेपछि स्थानीयले प्रहरीलाई खबर

काठमाडौँ,फागुन १८ — खोटाङका गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक भएको छ। उक्त गीत ओसियन म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। एकतर्फी

काठमाडौँ,फागुन १८ — आजदेखि साताव्यापी सार्वजनिक बिदा सुरु भएको छ। फागुन १८ र १९ गते होली पर्वका अवसरमा सार्वजनिक बिदा रहेको छ भने फागुन २०, २१ र २२ गते निर्वाचन

काठमाडौँ,फागुन १८ — मध्यपूर्वमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावले नेपाली बजारमा सुनचाँदीको मूल्य थप बढ्ने अनुमान गरिएको छ। अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएको आक्रमण तथा इरानको प्रत्याक्रमणपछि सुनको

काठमाडौँ, फागुन १८ — प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत फागुन २१ गते हुने मतदानका लागि सोमबार प्रचारप्रसारको अन्तिम दिन रहेको छ। राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएपछि उम्मेदवारहरू अन्तिम

काठमाडौँ,फागुन १८ । फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र लोला खेली मनाइँदैछ । यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ

नुवाकोट, फागुन १७ — नुवाकोटको पञ्चकन्या गाउँपालिकास्थित घलेभन्ज्याङमा चुनावी प्रचारप्रसारका क्रममा दुई राजनीतिक दलका समर्थकबीच झडप भएको छ। उज्यालो नेपाल पार्टी र नेपाली कम्युनिस्ट पार्टीका समर्थकबीच भएको विवादले स्थानीय क्षेत्रमा

काठमाडौं,फागुन १७ । इरानले यूएईलाई लक्षित गरी गरेको पछिल्लो हवाई आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको भएको छ । एक नेपालीको मृत्यु भएको जानकारी आएपनि यस बिषयमा विस्तृत जानकारी

नुवाकोट, फागुन १७ — चुनावी सरगर्मी चुलिँदै जाँदा नुवाकोटको बट्टारस्थित हावाघर आइतबार विशेष रूपमा सजिएको थियो। हेलिकप्टरको गर्जनसँगै आकाशबाट ओर्लिएका गगन थापालाई स्थानीयले १० किलो तौलको विशाल माला लगाएर भव्य