
काठमाडौं,भदौ १४ । आज भदौ १४ गते देशका विभिन्न जिल्लामा बहने साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

काठमाडौं,भदौ १४ । कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। बागमती प्रदेश ट्राफिक प्रहरी प्रमुख डिल्ली नारायण पाण्डेका अनुसार कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौं सडकखण्डमा यातायात पूर्ण रूपमा

काठमाडौँ,भदौ १४। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१

रसुवा,भदौ १४ । भोटेकोशी नदीमा आज बिहान पुनः आएको बाढीका कारण रसुवासहित नदी तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ । यसअघि भदौ १० गतेको अकल्पनीय बाढीले आतङ्कित रसुवा, नुवाकोटसहित तल्लो

नारायणगढ (चितवन),भदौ १४। त्रिशूली तथा नारायणी नदी किनारमा फेलापरेका पहिचान हुन नसकेका शवलाई भविष्यमा आफन्तजनले पहिचान गर्न सक्नेगरी वैज्ञानिक विधिअनुसार चितवनको भरतपुर–१ स्थित देवघाट जङ्गलमा सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गर्न

वाशिङ्टन डिसी,भदौ १४। अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा

नुवाकोट,भदौ १४ । भोटेकोशी नदीमा पानीको बहाव आइतबार बिहानै पुनः बढेको खबर आएपछि नुवाकोटका नदी तटीय क्षेत्रका स्थानीयमा त्रास फैलिएको छ। बहाव भदौ १० गते झैँ उच्च भएको सूचना पाएसँगै

काठमाडौं,भदौ १३ । बाढी प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका तर पहिचान खुल्न नसकेका शवको वैज्ञानिक विधिबाट व्यवस्थापन सुरु गरिएको छ। सरकारले ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’

काठमाडौं,भदौ १३ । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा सरकार उद्धार, खोजी, राहत तथा पुनःस्थापनाको काममा पूर्ण क्षमताका साथ जुटिरहेको बताएका छन्।