
काठमाडौं,असोज २६ । भीआईपी तथा भीभीआईपीको सुरक्षामा मापदण्ड भन्दा बढी खटिएका २७१ सुरक्षाकर्मी फिर्ता गरिएका छन् । गृहमन्त्रीस्तरीय निर्णय अनुसार असोज २३ गतेदेखि सुरक्षाकर्मी फिर्ता गर्ने प्रक्रिया सुरु भएको हो

काठमाडौं,असोज २६। काठमाडौंको कपन पैयुटारस्थित सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार बा ८१ प ७३५ नम्बरको

काठमाडौं,असोज २६ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा सुनको मूल्य तीन हजार रुपैयाँले बढेको छ भने

काठमाडौँ,असोज २६। हमासले गाजाबाट अपहरण गरेका बन्धकमध्ये २२ जना अझै जीवित रहेको विश्वास गरिएको छ। तीमध्ये नेपाली विद्यार्थी विपिन जोशी पनि जीवित बन्धकको नयाँ सूचीमा परेका छन्। अमेरिकी पत्रिका वासिङ्टन

काठमाडौँ, असोज २६। जेनजी आन्दोलनमा मालपोत कार्यालय जलेर नस्ट भए पनि जग्गाको स्रेस्ता कायम गर्न समस्या नहुने भएको छ । भूमि, व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले मातहतका निकायलाई स्रेस्ता कायम गर्न

चितवन,असोज २६— वर्षा सकिएसँगै पूर्व–पश्चिम राजमार्गअन्तर्गतको दाउन्ने सडक खण्ड फेरि पनि धुलोको त्रासमा परेको छ। वर्षामा हिलाम्मे भएर गाडी आवतजावत रोकिने यो सडक अहिले धुलोले भरिएको छ । नारायणघाटबाट बुटवलतर्फ

काठमाडौं,असोज २६— जेनजी आन्दोलनका प्रतिनिधिहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबै राजनीतिक दल र तह–तप्कालाई भाग लिन आह्वान गरेका छन्। राष्ट्रपति भवन शीतलनिवासमा प्रधानमन्त्री सुशीला कार्की र

मकवानपुर,असोज २६ । पूर्वी मकवानपुरको बकैयामा विद्युत् सर्ट भई आगलागी हुँदा घर जलेर नष्ट भएको छ । बकैया गाउँपालिका –५ श्रीपुरमा शनिवार साँझ ६ बजेर २० मिनेटको समयमा विद्युत् सर्ट

सिन्धुली,असोज २६ — कमलामाई नगरपालिका–१ सिम्लेमा जमिन भासिएपछि सम्पूर्ण हायु समुदायको बस्ती जोखिममा परेको छ। शुक्रबार जिल्ला सुरक्षा समितिको टोलीले स्थलगत निरीक्षण गरे पनि प्रभावित परिवारमा उत्साह देखिएन। उनीहरूले सरकारका