समाज

लुम्बिनीका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा

बुटवल,वैशाख १९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले आइतबार बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन । प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएका छ्न भने उनको राजीनामा

दाङमा भारतीय नम्बरको कार भित्र तीन जना बालकको शव भेटियो

दाङ,वैशाख १९ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका ६ स्याउली बजारमा तीन जना बालकको शव भेटिएको छ । पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको कारभित्र तीन वटा बालकको शव भेटिएको

गाउँ-गाउँमा फैलियो कोरोना

काठमाडौ,वैशाख १९ । कोरोना भाइरस संक्रमण गाउँ–गाउँमा देखिन थालेको छ। अति प्रभावित क्षेत्रबाट आउनेहरूसँगै कोरोना पनि गाउँ पुग्न थालेको देखिएको छ। भारत मात्रै होइन, नेपालकै कोरोना प्रभावित जिल्लाबाट आउने क्रम

धरहरा उद्घाटनमा हतारो : ४० प्रतिशत काम अझै बाँकी

काठमाडौ,वैशाख १९ । बाहिरी आवरण हेर्दा लाग्छ, धरहराको पूरै काम सकियो। टुप्पोमा सुनको गजुर सजिएको छ। २० औं तलामा उपत्यका नियाल्न मिल्ने बार्दली बनेको छ। धरहरा सेतो रङ पोतेर चिरिच्याट्ट

कालीमाटीमा औसतभन्दा बढी तरकारी आपूर्ति

काठमाडौं,वैशाख १९ । कालीमाटी फलफूल तथा तरकारी बजारमा औसतभन्दा बढी तरकारी भित्रिएको छ । कारोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि लगाइएको निषेधाज्ञाले तरकारीको आपूर्तिमा असर नपारेकाले औसतभन्दा बढी भित्रिएको बताइएको

पहिलोपटक भारतबाट प्रतिस्पर्धी दरमा विद्युत् आयात

पहिलेको भन्दा ०.३७ भारू सस्तो काठमाडौं,वैशाख १९। नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् आयात शुरू गरेको छ । प्राधिकरणले शनिवार राति १२ बजेदेखि भारतको खुला बजारबाट

निषेधाज्ञामा आपूर्ति व्यवस्था प्रभावकारी बनाइने : समन्वयको जिम्मा निजीक्षेत्रका छाता संगठनलाई

काठमाडौं,वैशाख १९ । कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण रोक्न जारी गरिएको निषेधाज्ञाको अवधिमा आपूर्ति व्यवस्था प्रभावकारी बनाइने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको संयोजनमा शुक्रवार मन्त्रालयका सचिव

श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार हुन्छ : प्रधानमन्त्री

काठमाडौैं,वैशाख १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पुग्ने बताउनु भएको छ । अन्तरराष्ट्रिय मजदूर दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रम ओलीले न्यूनतम पारिश्रमिक पुनरवलोकन

निषेधाज्ञा लम्बिए आर्थिक वृद्धिदर अझै प्रभावित हुने

काठमाडौं,वैशाख १९ । दोस्रो चरणको कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले लगाएको निषेधाज्ञा लामोसमय रहिरहे चालू आर्थिक वर्षमा प्राप्त हुने भनिएको आर्थिक वृद्धिदर अझै प्रभावित हुने देखिएको छ । गत जेठ