समाज

एसिडपीडितलाई सरकारी राहत: जीवनभर उपचार, निःशुल्क शिक्षा र रोजगारी

काठमाडौं भदौ ३० । सरकारले एसिड आक्रमणमा परी घाइते भएका सबैको जीवनभरको उपचार गर्ने भएको छ। सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार एसिड आक्रमणमा परेकाहरूका लागि सबै औषधिसमेत सरकारले

टोखा १ मा पुनः स्वाब संकलन

काठमाडौं,भदौ ३० । टोखा नगरपालिका वडा नम्बर १ ले पुनः स्वाब संकलन गरेको छ।यसअघि वडा नम्बर १ ले वडा क्षेत्रका ७२ जनाको स्वाब संकलन गरेको थियो। सुरुमा स्वाब संकलन गरिएका

जबरजस्ती करणीको आरोपमा प्रधानाध्यापक पक्राउ

धनगढी भदौ ३० । धनगढीमा एक किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । बझाङको बित्थडचिर गाउँपालिका–२ घर भएका कलक बहादुर बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको हो। बोहराले

रक्सीले मातेका बुवाले छुरा प्रहार गर्दा छोराको मृत्यु

पर्सा भदौ ३० । पर्साको पोखरिया नगरपालिका ६ को सिर्सियामा बुवाले छुरा प्रहार गर्दा छोराको मृत्यु भएको छ । बुवाले रक्सी खाएर आएको विषयमा दुई जनाबीच भनाभन भएको थियो ।

घ्याङफेदी पहिरो पीडित विभिन्न बस्तीका १९५ घरपरिवारलाई खाद्य सामग्री वितरण

नुवाकोट,भदौ २९ । घ्याङफेदीका पहिरो पीडित विभिन्न बस्तीका १९५ घरपरिवारलाई खाद्य सामग्री वितरण गरिएको छ। सोमबार एक कार्यक्रम बीच पहिरो पीडितहरुलाई एक संस्थाले खाद्य सामग्री वितरण गरेको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष

राष्ट्रिय झण्डा जलाउने गायक पुर्पक्षका लागि जेल

काठमाडौं,भदौ २९ । राष्ट्रिय झण्डा जलाउने गायक पुर्पक्षका लागि जेल पठाउने आदेश अदालतले दिएको छ भने राष्ट्रिय झण्डा जलाएर भिडियो छायांकन गरी सार्वजनिक गर्ने समूहका ८ जना भने तारीखमा रिहा

बागलुङमा पहिरोले पाँच घर पुर्‍यो, एक बेपत्ता

बागलुङ,भदौं २९ । अविरल वर्षासंगै आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा सोमबार बिहान पाँच घर पुरिएको छ भने एक जना बेपत्ता भएका छन् । घरमाथिबाट आएको पहिरोले घर पुरिँदा ६१

थिमि वृतका ३० प्रहरीमा कोरोना संक्रमण

भक्तपुर, भदौ २९ । महानगरीय प्रहरी बृत्त थिमिका ३० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि सो बृृत्तका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने बृत्तमा रहेका

सिसिपुको बस्ती स्थानान्तरण गरियो

नुवाकोट,भदौ २९ । दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ सिसिपुमा हालैको वर्षापछि आएको पहिरोका कारण जोखिममा परेको बस्ती स्थानान्तरण गरिएको छ ।जिल्ला विपद व्यवस्थापन समितिबाट नेपाल सरकार गृह मन्त्रालयसँगको समन्वयमा बाढी