
काठमाडौं, चैत २ । नेपालमै रासायनिक मल कारखाना खोल्न सम्भव देखिएको छ। यससम्बन्धी अध्ययन समितिले प्राकृतिक ग्यास प्रविधिमा आधारित कारखाना खोल्न उपयुक्त रहेको प्रतिवेदन आइतबार प्रधानमन्त्रीलाई बुझाएको छ। ‘सुरु पुँजी

काठमाडौं, चैत २ । कोरोना भाइरस संक्रमण रोकथामविरुद्ध जारी खोप अभियान प्रभावित हुन सक्ने देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतबाट खरिद गरिएको थप १० लाख डोज कोभिसिल्ड खोप

काठमाडौं,चैत २ । कोभिड–१९ को महामारीका कारण समयमै लेखापरीक्षण शुरू हुन नसक्दा संवैधानिक व्यवस्था अनुसार यसपालि महालेखापरीक्षकको वार्षिक प्रतिवेदन ल्याउन कठिन हुने भएको छ । अघिल्ला वर्षहरूमा साउन, भदौ, असोज,

पोखरा,चैत २ । मुलुकको दोस्रो पर्यटकीय नगर पोखराको पर्यटन व्यवसाय अझै लयमा फर्किन सकेको छैन । तुलनात्मक रूपमा कोरोना महामारी कम हुँदै गए पनि विदेशी पर्यटक नै आउन नसकेपछि पोखराको

चितवन,चैत २ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र चितवन चेम्बरका व्यवसायीबीच छलफल भएको छ । भरतपुरमा चितवन चेम्बरले आयोजना गरेको कार्यक्रममा केन्द्रीय अध्यक्ष श्रेष्ठसँग चितवनका व्यवसायीले अन्तरक्रिया

काठमाडौं,चैत २ । हिरो मोटोकर्पले नेपाली बजारमा दुई नयाँ प्रिमियम मोटरसाइकल सार्वजनिक गरेको छ । प्रिमियम र प्राविधिक रूपमा उन्नत उत्पादन उपलब्ध गराउने प्रतिबद्धताअनुरूप कम्पनीले हिरो एक्स्ट्रिम १६० आर र

काठमाडौं,चैत २ । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मातृभूमि साहित्य समाजसँग समन्वय गरी वार्षिक रूपमा प्रदान गर्दै आएको महालक्ष्मी साहित्यिक पुरस्कार २०७७ बाट डा. नवराज लम्साललाई सम्मानित गरेको छ

काठमाडौं, चैत १ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को बैठक भोलि सोमबार विहान ११ बजे बस्नेगरि सम्पन्न भएको छ । आइतबारको बैठकमा विभिन्न प्रदेशका नेताहरूले आफ्नो प्रदेशको

काठमाडौं, चैत १ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५३ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार २ सय ३१ पुगेको स्वास्थ्य तथा