समाज

नुवाकोटमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

नुवाकोट,मंसिर ६ । पछिल्लो २४ घण्टामा नुवाकोटमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लास्थित १ सय ३६ जनाको पिसिआर परिक्षणका क्रममा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको

दाङका ४ सय जना अझै नागरिकता विहिन

दाङ,मंसिर ६ । दाङको गढवा गाउँपालिका ८ कोइलाबास नेपालको भारतसंग जोडिएको सिमानामा पर्दछ । सो स्थानमा करिब १३ सय नागरिकहरु बसोबास गर्दै आएका छन् । ति मध्ये ९ सय जनाले

ट्र्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु

सिन्धुली मंसिर ६ । सिन्धुलीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुधौली नगरपालिका ५ को छपाहाका ट्र्याक्टर चालक २१ वर्षीय बियस दनुवारको मृत्यु भएको हो ।

आइतबारदेखि राजा वीरेन्द्रको निवास अवलोकन गर्न पाइने

काठमाडौं,मंसिर ६ । आइतबारदेखि राजा वीरेन्द्रको निवास अवलोकन गर्न पाइने भएको छ। नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’अवलोकनका लागि आइतबारबाट खुल्ला गरिने भएको हो । शनिबार संस्कृति

विप्लव समूहका २ कार्यकर्ता पक्राउ

ललितपुर,मंसिर ६ । शुक्रबार राति बागडोलबाट विप्लव समूहका २ कार्यकर्ता पक्राउ परेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका कार्यकर्तालाई प्रहरी प्रधान कार्यालयले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोलखा

छठपछि लक डाउनको माग

ललितपुर,मंसिर ६ । उपत्यका मेयर्स फोरमले छठपछि लकडाउनको माग गरेको छ। मेयर संघका उपाध्यक्ष तथा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनका अनुसार फोरम र कोभिड—१९ व्यवस्थापन सञ्चालन केन्द्रको एक साता अगाडि

हेटौंडाको शिवम सिमेन्ट उद्योगमा आगलागी

हेटौंडा,मंसिर ६ । हेटौंडाको शिवम सिमेन्ट उद्योगमा आगलागी भएको छ । शनिबार बिहान हेटौंडा-१६ हटिया स्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको हो । उद्योगमा विजुली सर्ट भई आगलागी भएको जिल्ला

हुम्लाको एउटै विद्यालयका ५६ जनामा कोरोना संक्रमण

हुम्ला,मंसिर ६ । विकट हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिकाको यालवाङस्थित एक छात्रावासमा दर्जनौँ कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि जिल्लाभरि सबै शैक्षिक संस्था बन्द गरिएको स्थानीय अधिकारीहरूले बताएका छन्। नाम्खाको सीमा चीनको

उदाउँदो सूर्यलाई अर्ध्य दिई छठ पर्व समापन

जनकपुरधाम, मंसिर ६ । आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले शनिबार यहाँ उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको