समाज

लोकसेवाको परीक्षामा उमेदवार घटे

काठमाडौं, माघ ८ । लोक सेवा आयोगले लिएको दोस्रो चरणको परिक्षामा परिक्षार्थीहरूको संख्या ह्वात्तै घटेको पाइएको छ। आयोगका अनुसार यस वर्ष आयोगले लिएको दोश्रो चरणको परिक्षामा उत्तीर्ण भएका परीक्षार्थीमध्ये ३३

ललिता निवास जग्गा प्रकरणः सीआईबीको अनुसन्धान अन्तिम चरणमा

काठमाडौं, माघ ८ । ललिता निवास तथा त्यससँग सम्बन्धित सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धानलाई अन्तिम रूप दिएको प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले चार सय जनाविरुद्ध मुद्दा दर्ताको अन्तिम तयारी गरेको छ

आज १० लाख कोरोना खोप आइपुग्ने, खोप भण्डारणदेखि लगाउनेसम्मको तयारी पूरा

काठमाडौं,माघ ८ । नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप आज (बिहीबार) काठमाडौं आइपुग्दै छ । सो खोप जोखिममा खटिएका व्यक्तिलाई प्राथमिकता निर्धारण

नुवाकोटको छहरेमा ऐतिहासिक महोत्सवको तयारी

नुवाकोट, माघ ७ । नुवाकोटको लिखु गाउँपालिकास्थित छहरे बजारमा ऐतिहासिक महोत्सवको तयारी गरिएको छ। समग्र नुवाकोट जिल्लाको पर्यटकीय विकास, आन्तरिक व्यापार, लोक कला संस्कृति संरक्षण तथा प्रवर्द्धनका लागि महोत्सवको तयारी

भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु

पाल्पा माघ ७ । पाल्पामा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ । बुधबार बिहान भान्साकोठामा राखेको बन्दुक पड्किँदा पूर्वखोला गाउँपालिका २ साठीखोलाका ३८ वर्षीय वीरबहादुर सारुको मृत्यु भएको

तातोपानी नाका बिहीबारदेखि २० दिनका लागि बन्द हुने

काठमाडौं माघ ७ । बिहीबारदेखि तातोपानी नाका २० दिनका लागि बन्द हुने भएको छ । सीमामा रहेको मितेरी पुल पुर्ननिर्माण गर्न भोलि २१ जनावरी देखि नाका बन्द गरिने जानकारी चिनियाँ

खैरो हेरोइनसहित नौ जना पक्राउ

काठमाडौं माघ ७ । अहिलेसम्मकै धेरै परिमाणमा लागूऔषध खैरो हेरोइन बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ५३६.५ ग्राम खैरो हेरोइन बरामद गरेको हो । खैरो हेरोइनसँगै

बाक्लो हुस्सु र कुहिरोले भैरहवा र नेपालगञ्जमा हवाई उडान प्रभावित

काठमाडौं माघ ७ । तराईमा बुधवार बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण केही आन्तरिक उडान प्रभावित भएका छन् । हुस्सुका कारण भैरहवा र नेपालगञ्जमा बुधवार बिहानैदेखि उडान हुन सकेको

रुपन्देहीमा युवकको शरीरमा मट्टितेल खन्याएर आगो लगाई हत्या

बुटवल माघ ७ ।रुपन्देहीको मर्चवारमा एक युवकको जलाएर हत्या भएको छ । हत्या गरिएका अन्दाजी ३५ वर्षका पुरुषको सनाखत हुन सकेको छैन । मायादेवी गाउँपालिका–७ गरगट्टी गाउँमा दानव नदी किनारको