
मकवानपुर, भदौ २५ — मकवानपुरस्थित क्षेत्रीय कारागार भीमफेदीबाट मध्यरातमा २६० जना कैदीबन्दी भागेका छन्। राति १२:५५ बजे ‘क’ ब्लकमा रहेका कैदीहरूले तीन वटा गेट फुटाउँदै पश्चिमतर्फको पर्खाल भत्काएर भागेका कारागार

काठमाडौँ, भदौ २५ — नव युवा पुस्ता ‘जेनजी’ ले सुरु गरेको शान्तिपूर्ण प्रदर्शन हिंसात्मक बनेपछि मुलुकभर अकल्पनीय जनधनको क्षति भएको छ। सोमबार बिहान माइतीघरलगायत देशका विभिन्न सहरबाट सुरु भएको प्रदर्शन

काठमाडौं,भदौ २५ । नेपाली सेनाले देशमा हाल देखिएका सुरक्षासम्बन्धी चुनौतीलाई मध्यनजर गर्दै विशेष सुरक्षा प्रक्रिया सुरु गरेको छ । सेनाले लुटपाट, आगजनी तथा अराजक गतिविधि नियन्त्रणका लागि समुदायलाई सक्रिय सहकार्य

काठमाडौँ,भदौ २५— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भइरहेको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्त्वपूर्ण रहेको बताएका छन्। मंगलबार दिनभरको भ्रमणपछि सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालका

काठमाडौँ,भदौ २४ — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको निधन भएको छ। सोमबार प्रदर्शनकारीले डल्लुस्थित खनाल निवासमा आगजनी गर्दा गम्भीर घाइते

काठमाडौँ,भदौ २४— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नख्खु कारागारबाट रिहा भएका छन्। कारागार प्रशासनले सुरक्षा जिम्मेवारी लिन नसक्ने बताएपछि उनको परिवारको जिम्मामा रिहा गरिएको रास्वपाका एक नेताले

काठमाडाैं,भदौ २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। आन्दोलन सुरु गरेको दोस्रो दिन नै जेनजी आन्दोलनकारीहरुले नेपालको सत्ता कब्जा गर्ने स्थिति आएपछि प्रधानमन्त्रीले राजिनामा दिएका हुन् ।

काठमाडौं,भदौ २४ । प्रदर्शनमा उत्रिएका जेनजीहरूले नक्सालस्थित हिल्टन होटलमा आगजनी गरेका छन् । उनीहरूले केही बेरअघि हिल्टन होटलमा आगजनी गरेका हुन् । सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरूको प्रदर्शनले आज आक्रामक रूप

काठमाडौं,भदौ २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । साँझ ६ बजे बस्ने गरी उहाँले बैठक आह्वान गरेका हुन् ।