समाज

सामाजिक सञ्जाल खोल्न कांग्रेसको आग्रह, क्षतिप्रति गहिरो दुःख व्यक्त

काठमाडौं,भदौ २३ । नेपाली कांग्रेसले संस्थागत निर्णयमार्फत सामाजिक सञ्जाल खोल्न सरकारसँग आग्रह गरेको छ । बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले यस्तो आग्रह गरेको

जेनजी आन्दोलनका घाइतेलाई ग्राण्डी अस्पतालले निःशुल्क उपचार गर्ने

काठमाडौँ,भदौ २३ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले काठमाडौंसहित देशका विभिन्न जिल्लामा भएको जेनजी युवाहरूको आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। अस्पतालले विज्ञप्ति जारी गर्दै आन्दोलनका

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

काठमाडौँ, भदौ २३ । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उनले आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले जानकारी दिएका छन्। सोमबार

ठूलो जनधनको क्षतिपछि गृहमन्त्री लेखकले पदमा नबस्ने घोषणा

काठमाडौँ, भदौ २३ । गृहमन्त्री रमेश लेखकले आफू पदमा नबस्ने निर्णय पार्टी नेतृत्वलाई औपचारिक रूपमा जानकारी गराएका छन्। सोमबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको

प्रहरीको अन्धाधुन्ध बलप्रयोगले त्रासदी : मानवअधिकारकर्मीको निष्कर्ष

काठमाडौं,भदौ २३ । मानवअधिकारकर्मीहरूले सोमबारको प्रदर्शनमा प्रहरीले अत्यधिक मात्रामा अन्धाधुन्ध र असमानुपातिक घातक बल प्रयोग गरेको ठहर गरेका छन्। उनीहरूका अनुसार घातक बलकै प्रयोगका कारण दर्जनभन्दा बढी प्रदर्शनकारीको ज्यान गएको

जेनजीको प्रदर्शनमा मृत्यु हुनेको संख्या १७ पुग्यो

काठमाडौं, भदौ २३। सामाजिक सञ्जाल बन्दको विरोधमा हिंसात्मक बनेको जेनजी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १७ पुगेको छ। अस्पताल स्रोतका अनुसार ट्रमा सेन्टरमा थप दुई जनाको मृत्यु भएपछि त्यहाँ मात्रै

थप एककाे मृत्यु, मृतक संख्या १४ पुग्याे

काठमाडाैं,भदौ २३ । सिभिल अस्पतालमा उपचाररत थप एक जनाकाे मृत्यु भएकाे छ । योसँगै जेनजी आन्दोलनका क्रममा मत्यु हुनेको संख्या १४ पुगेको छ । अहिले सम्म ट्रमा सेन्टरमा ६, एभरेष्ट

पोखराको सहिदचोक आसपास निषेधित क्षेत्र घोषणा

पोखरा,भदौ २३। जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखराको सहिदचोक क्षेत्र आसपासलाई निषेधित क्षेत्र घोषणा गरेको छ। प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार आज दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पूर्वतर्फ

जेन–जी प्रदर्शनमा गोली लागी सात जनाको मृत्यु

काठमाडौँ,भदौ २३ । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले थालेको प्रदर्शन हिंसात्मक बन्दै जाँदा मृत्यु हुनेको संख्या सात पुगेको छ। प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर संसद भवनको गेटमै एक