समाज

प्रतिनिधिसभा मतगणना अन्तिम चरणमा : रास्वपाको स्पष्ट वर्चस्व

काठमाडौं,फागुन २५— प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ कुल १६५ निर्वाचन क्षेत्रमध्ये १६४ क्षेत्रको मतगणना सम्पन्न भइसकेको छ भने १६१ क्षेत्रको आधिकारिक परिणाम घोषणा

रास्वपाको बहुमतपछि राष्ट्रिय सभासँग शक्ति सन्तुलनको बहस

काठमाडौं,फागुन २५— प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा संघीय संसदको शक्ति सन्तुलनबारे बहस सुरु भएको छ। प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्ट बहुमत ल्याउने देखिए पनि राष्ट्रिय सभामा भने

लुम्बिनीमा रास्वपाको वर्चस्व : २६ मध्ये २१ क्षेत्रमा विजय

काठमाडौं,फागुन २५— प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुँदै जाँदा लुम्बिनी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उल्लेखनीय वर्चस्व देखिएको छ। प्रदेशका १२ जिल्लामा रहेका २६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये २१ क्षेत्रमा

नुवाकोटका दुवै क्षेत्रमा रास्वपाको ऐतिहासिक विजय, क्षेत्र नं. १ मा तिमल्सिना विजयी

काठमाडौं,फागुन २५— नुवाकोटका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक विजय हासिल गरेको छ। प्राप्त मतपरिणामअनुसार नुवाकोट क्षेत्र नम्बर १ मा रास्वपाका डा. विक्रम तिमल्सिना २२ हजार

मत परिणामपछि हितबहादुर तामाङको भावुक सन्देश : “नैतिक रूपमा हाम्रो विजय भएको छ”

नुवाकोट,फागुन २४ — प्रतिनिधिसभा निर्वाचन २०८२ को मत परिणाम सार्वजनिक भएसँगै नुवाकोट क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार हितबहादुर तामाङले सामाजिक सञ्जालमार्फत मतदाता र समर्थकप्रति आभार

नुवाकोटका दुवै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’, क्षेत्र नम्बर १ मा डाक्टर बिक्रम तिमिल्सिना विजयी

नुवाकोट,फागुन २४— प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट जिल्लाका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रभावशाली जित हासिल गरेको छ। क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार डाक्टर बिक्रम तिमिल्सिना फराकिलो

नुवाकोट–१ मा डा. तिमल्सिनाको अग्रता झन् बलियो, अन्तिम चरणतर्फ मतगणना

नुवाकोट,फागुन २४ — प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत नुवाकोट क्षेत्र नम्बर १ को मतगणना अन्तिम चरणतर्फ पुग्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रम तिमल्सिना बलियो अग्रतासहित अघि बढिरहेका छन्।

एमाले मकवानपुर अध्यक्ष पोखरेलको राजीनामा

काठमाडौं,फागुन २४ — नेकपा (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले प्रतिनिधिसभा निर्वाचनमा पार्टीको पराजयप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष पदबाट राजीनामा दिएका छन्। पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीलाई सही दिशामा अघि बढाउन नेतृत्वले

नुवाकोट–१ मा डा. तिमल्सिनाको अग्रता फराकिलो बन्दै, मतान्तर झण्डै ४ हजार पुग्यो

नुवाकोट,फागुन २४ — प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत नुवाकोट क्षेत्र नम्बर १ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रम तिमल्सिना स्पष्ट अग्रतासहित अघि बढिरहेका छन्। हालसम्मको मतपरिणामले