समाज

एमाले विधान महाधिवेशनमा सबै प्रतिवेदन सर्वसम्मतिले पारित

काठमाडौँ, भदौ २२ । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनमा प्रस्तुत सबै प्रतिवेदन सर्वसम्मतिले पारित भएका छन्। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमका अनुसार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष

सरकारद्वारा भीपीएन प्रयोग नगर्न आग्रह

काठमाडौँ, भदौ २२ । सरकारले भीपीएन (VPN) प्रयोग नगर्न नागरिकलाई आग्रह गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै सूचीकरण नभएका सामाजिक सञ्जालहरूको पहुँच पाउन असुरक्षित, अनाधिकृत

सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजीको प्रदर्शनलाई बालेन साहको समर्थन

काठमाडौँ, भदौ २२ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले सामाजिक सञ्जाल बन्दको विरोधमा भोलि (आइतबार) हुन लागेको जेनजीको प्रदर्शनलाई समर्थन जनाएका छन्। उनले शनिबार सामाजिक सञ्जालमार्फत आफू उमेर हदबन्दीका

सप्तरीमा देवधार खोलाको किनारमा अज्ञात महिलाको शव फेला

सप्तरी, भदौ २२ । सप्तरीको शम्भुनाथ नगरपालिका–७, भंगाहा स्थित देवधार खोलाको किनारमा करिब ४५ वर्षीया एक महिलाको शव फेला परेको छ। शनिबार साँझ खोलाको पूर्वपट्टि काशघारी नजिक अज्ञात महिलाको शव

अमेरिकी भन्सार नीतिले नेपाली तयारी पोसाक र पस्मिना निर्यात बढ्ने सम्भावना

काठमाडौँ, भदौ २२ । अमेरिकाले भारत, बङ्गलादेश र भियतनाममा उच्च भन्सार महसुल लगाएको नीतिले नेपालको तयारी पोसाक, पस्मिना, गलैँचा र जडीबुटी निर्यात बढ्ने देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई

यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं,भदौ २२ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ९३ पैसा र बिक्रीदर १४१ रुपियाँ

म्याग्दीमा जिपको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

म्याग्दी,भदौ २२ । सदरमुकाम बेनीबजारस्थित गणेशटोलमा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ। मुस्ताङबाट पोखरा जाँदै गरेको बा २६३६ नम्बरको डिमेक्स हाईलेक्स जिपले ठक्कर दिँदा बेनी नगरपालिका–८ मा पैदल हिँडिरहेका

सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युथ कांग्रेस नेपालको प्रदर्शन, पाँच सदस्य पक्राउ

काठमाडौँ,भदौ २२ । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा युथ कांग्रेस नेपालले शनिबार नयाँ बानेश्वरमा प्रदर्शन गरेको छ। संघीय संसद भवनअगाडि दिउँसो करिब ४ बजेतिर भएको प्रदर्शनका क्रममा प्रहरीले संगठनका

आज खग्रास चन्द्रग्रहण, साढे तीन घण्टा नेपालबाट देखिने

काठमाडौँ, भदौ २२ । यस वर्षको पहिलो चन्द्रग्रहण आज शुक्ल पूर्णिमाका दिन लाग्दैछ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार आज राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण नेपालबाट अवलोकन गर्न सकिनेछ।