
काठमाडौं,भदौ ४ । सन् २०२५ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन परेको छ । दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग

काठमाडौं,भदौ ४ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३८ रुपियाँ ८३ पैसा र बिक्रीदर

नारायणगढ, भदौ ४ — चितवनमा कुखुरामा रक्तअल्पता गराउने ‘चिकेन एनेमिया’ भाइरस देखिएको छ। राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाका अनुसार तीन महिनामा परीक्षण भएका ९२ नमुनामध्ये ३१ मा यो रोग पुष्टि

काठमाडौं,भदौ ४ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १:०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोध्नुभएको

काठमाडौं,भदौ ४ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन केही कमजोर हुँदै रहेको बताएको छ । यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा

काठमाडौँ, भदौ ४ । नेपालमा चिकित्सा पेसामा आकर्षण घट्दै गएको छ । न्यून तलब, असुरक्षा, उच्च अध्ययनको खर्च उठाउन कठिन, रोजगारी पाउन मुस्किल लगायत कारणले गर्दा चिकित्सकहरूले नेपालमा भविष्य सुरक्षित

काठमाडौँ, भदौ ४ । नेपालले जनस्वास्थ्य समस्याका रूपमा रहेको रुबेला रोग निवारण गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले नेपाल रुबेला रोग निवारण गर्न सफल भएको घोषणा गर्दै दक्षिण

काठमाडौँ, भदौ ४ । सर्वोच्च अदालतले महिला तथा किशोरीहरूबाट डिम्ब निष्कासन तथा भण्डारण गर्ने कार्य तत्काल रोक लगाउन अन्तरिम आदेश जारी गरेको छ। अवैध रूपमा भइरहेको यस्तो गतिविधि सार्वजनिक भएपछि

काठमाडौँ, भदौ ४ । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले पदअनुकूल आचरण नगरेको भन्दै सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले पदमुक्तको प्रस्ताव दर्ता गर्न हस्ताक्षर सङ्कलन थालेका छन्।