
मकवानपुर,साउन २७ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अविश्वासको प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री बानियाँले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो । कुल ११०

रसुवा,साउन २७ । रसुवामा १४ गते बुधवार बिहान भोटेकोसीमा आएको बाढीले अवरुद्ध बनाएको स्याफ्रुबेंसी–रसुवागढी सडकको निमार्ण तथा मर्मतको काम सुरु गरिएको छ । बाढीले ठाउँ ठाउँमा सडक कटान गरी बगाए

चितवन,साउन २७— देशको प्रमुख पर्यटकीय नगरी चितवनको सौराहामा अनौठो तर रमाइलो दृश्य देखियो — मानिसको होइन, हात्तीको बनभोज। बन वातावरण संरक्षण र स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बाघमारा मध्यवर्ती वन

रसुवा,साउन २७ । रसुवाको प्रसिद्ध धार्मिक स्थल गोसाइँकुण्डमा जनै पूर्णिमा मेला अवधिभर रु २ लाख बीस हजार एक सय असी रुपैंया भेटी सङ्कलन भएको छ । यही श्रावण चौबीस गते

पोखरा,साउन २७ — नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) गण्डकीले कास्कीका फोटो पत्रकार राम गुरुङ र गोरखाका पत्रकार कैलाशबाबु श्रेष्ठ (सुशील)लाई कञ्चन पत्रकारिता पुरस्कार २०८२ बाट सम्मानित गरेको छ। पोखराका

काभ्रे,साउन २७—काभ्रे जिल्लाको पनौती नगरपालिका–१ रयालेका ९१ वर्षीय हरिप्रसाद सापकोटाको निधनसँगै उनका तीन छोरी—विमला, निर्मला र राधिकाले किरिया बसेका छन्। पितृसत्तात्मक परम्पराअनुसार दाहसंस्कार र काज–करिया छोराले मात्र गर्ने मान्यता तोड्दै

काठमाडाैं,साउन २७। मंगलबार पनि नेपाली बजारमा सुनचाँदीकाे मूल्य घटेकाे छ । हिजो तोलामा ११०० रुपैयाँले घटेको सुनको मूल्य आज एकैदिन तोलामा १३०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका

काठमाडौँ,साउन २७ — विद्यालयस्तरमा नागरिक सचेतना बढाउने उद्देश्यले पूर्व शिक्षा मन्त्री एवम् काठमाडौँ–६ का सांसद शिशिर खनाल टोखा नगरपालिका–१ स्थित झोर महांकाल माध्यमिक विद्यालयमा उपस्थित भई विद्यार्थीहरूसँग अन्तरक्रिया गरेका छन्।

नुवाकोट,साउन २७ — दुप्चेश्वर महादेवको अनन्त कृपा र आशीर्वादमा दृढ विश्वास राख्दै, दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटार निवासी दिलकुमार श्रेष्ठले दुप्चेश्वर धामको संरक्षण, सम्वर्द्धन, विकास र सन्ध्या आरतीका लागि स्थायी सहयोग गर्ने