समाज

विदुरमा ‘वेत्रावती जुडो हल’ उद्घाटन

नुवाकोट,साउन २४ — विदुर नगरपालिका–१० स्थित वेत्रावतीमा निर्माण गरिएको ‘वेत्रावती जुडो हल’को शनिबार विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रममा वडा नं. १० का अध्यक्ष

सवारी दुर्घटनामा दुईको मृत्यु

धरान,साउन २४ । सुनसरीको इटहरी उपमहानगरपालिका–२० को इटहरी–धरान सडकखण्डस्थित पानीपिया जङ्गलमा आज स्कुटर र बस एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । इटहरीबाट धरानतर्फ आउँदै गरेको प्रदेश  १–०२–००२ ख

फोनिजको २६ औं स्थापना दिवसको अवसरमा पत्रकार सम्मानित

रामेछाप,साउन २४ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) को स्थापना दिवसका अवसरमा आज रामेछापका दुई जना पत्रकारहरु सम्मानित भएका छन् । फोनिजको २६ औं स्थापना दिवशको अवसरमा नेपाल पत्रकार महासंघ

३१औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस झाँकीसहित मनाइयो

काठमाडौँ,साउन २४— ‘आदिवासी जनजाति कृत्रिम बौद्धिकता: अधिकारको रक्षा र भविष्यको निर्माण’ भन्ने नारासहित ३१औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस शनिबार देशभर मनाइयो। दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घको नेतृत्वमा राजधानीमा झाँकीसहितको र्‍याली

३३ वर्षपछि गोरखाको मझुवा–बैटारी–हटिया सडक कालोपत्रे

गोरखा,साउन २४ — गोरखा नगरपालिका–१३ अन्तर्गतको मझुवा–बैटारी–हटिया सडक ३३ वर्षपछि कालोपत्रे गरिएको छ। गोरखा र तनहुँको पुलको सिमानामा रहेको प्रमुख प्रवेशद्वार नजिकैको करिब ५०० मिटर सडक गोरखा नगरपालिकाको विशेष पहलमा

आकाशेपानीसँगै मधेसमा धान रोपाइँमा तीव्रता

पर्सा,साउन २४ — मधेस प्रदेशमा पछिल्लो सातादेखि परिरहेको आकाशेपानीसँगै धान रोपाइँको गति बढेको छ। पर्साका किसान शम्भुप्रसाद यादवसहित धेरै किसानले पहिले सुक्खाग्रस्तताका कारण बाँकी खेतमा रोपाइँ गर्न नसके पनि पानी

कैलाली कारागारमा कैदीबन्दीबीच झडप, एकको मृत्यु, ४७ घाइते

कैलाली,साउन २४ । कैलाली कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।  झडपमा परी अन्य ४७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ

जनै पूर्णिमा: सभ्यता, संस्कृति र आस्थाको प्रतीक

काठमाडौं,साउन २४ । पूर्व राष्ट्रपति विद्या देवी भण्डारीले जनै पूर्णिमा हामी सबैको सभ्यता, संस्कृति र आस्थाको प्रतीकका रुपमा मनाइने गरेको उल्लेख गरेकी छिन् । उनले आज जनै पूर्णिमाको अवसरमा सामाजिक

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं,साउन २४ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ