समाज

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं,साउन २३ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ०३ पैसा र बिक्रीदर १४० रुपैयाँ

भारतको उत्तराखण्ड बाढीमा जाजरकोटका १३ जना बेपत्ता

भारत,साउन २२ । भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्सिल क्षेत्रमा मङ्गलबार दिउँसो आएको बाढीमा परेर जाजरकोटका १३ जना बेपत्ता भएका छन् । उक्त बाढीमा परेर कुशे गाउँपालिका–२ का १३ जना बेपत्ता

तीन प्रकारले शिक्षकहरूको बढुवा गर्ने प्रस्ताव समितिबाट पारित 

काठमाडौं,साउन २२ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले तीन प्रकारले शिक्षकहरूको बढुवा गर्ने प्रस्ताव पारित गरेको छ । शिक्षा समितिको आज बसेको बैठकले शिक्षकहरूको आन्तरिक प्रतियोगिता, ज्येष्ठता

हिमनदी पग्लने क्रम रोक्न मिलेर काम गर्न विश्व समुदायलाई प्रधानमन्त्रीको आग्रह

तुर्कमेनिस्तान,साउन २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमनदी पग्लने गतिलाई कम गर्न सँगै मिलेर काम गर्न विश्व समुदायलाई आग्रह गरेका छन् । हिमनदी पग्लँदा भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई पार्ने जलवायु परिवर्तनको

विद्यालय शिक्षा ऐन नआएपछि शिक्षक महासंघ फेरि आन्दोलनमा

काठमाडौं,साउन २२— नेपाल शिक्षक महासंघले फेरि आन्दोलन गर्ने घोषणा गरेको छ। महासंघको बिहीबार बसेको बैठकले भदौको दोस्रो हप्तादेखि चरणबद्ध आन्दोलन सुरु गर्ने निर्णय गरेको हो। महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीका

बाढीले उत्तरी गोरखामा २ वटा पुल बगायो

गोरखा,साउन २२ । अबिरल बर्षापछि आएको बाढीले उत्तरी गोरखामा २ वटा पुल बगाएको छ । बाढीले खुनग्यु खोला माथिको पुल र नाक्यु खोला माथिको पुल बगाएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा

गाईजात्राको अवसरमा साउन २५ गते बागमती प्रदेशभर सार्वजनिक बिदा

हेटौंडा, साउन २२ । बागमती प्रदेश सरकारले आगामी साउन २५ गते बिहीबार गाईजात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बागमती प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना

म्यान्माका पूर्व राष्ट्रपति मिन्ट स्वेको निधन

याङ्गुन,साउन २२ — म्यान्माको सेनाद्वारा नियुक्त पूर्व राष्ट्रपति तथा पूर्व जनरल मिन्ट स्वेको बिहीबार ७४ वर्षको उमेरमा निधन भएको छ। स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनी नेपिडोस्थित अस्पतालमा सघन हेरचाहमा रहेका

खाडी मुलुकहरूमा लैजान लागिएका ४० नेपाली महिलाहरूको उद्धार

नयाँदिल्ली,साउन २२ । गैर कानुनी ढङ्गबाट भारत हुँदै घरेलु कामदारका रूपमा खाडी मुलुकहरूमा लैजान लागिएका ४० जना नेपाली महिलाहरूको उद्धार गरिएको छ। सामाजिक संस्था ‘किन इन्डिया’ को सहयोगमा दिल्ली स्थित