
रसुवा,साउन ७ । नेपाल–चीन सिमानामा रहेको ल्हेन्दे खोलामा गत असार २४ गते आएको बाढीबाट चीनमा फसेका नेपालीलाई आज स्वदेश फर्काइने भएको छ । बाढीका कारण नेपाल–चीन मितेरी पुल बगाएपछि स्वदेश

नुवाकोट, साउन ७ – नुवाकोटको बिदुर नगरपालिका–१, ढुङ्गेमा रहेको श्रेष्ठ होटलमा आगलागी हुँदा करिब दश लाख रुपैयाँ बराबरको क्षति भएको छ। आज बिहान करिब ७:५० बजे होटलको भान्सा कोठामा खाजा

सुलिकोट,साउन ७ । गोरखाका प्रशान्त सिलवाल १० दिनपछि मृत अवस्थामा फेला परेका छन् । जिल्लाको सिरानचोक गाउँपालिका–८ जौबारीका सिलवाल घरबाट हराएको १० दिनपछि मङ्गलबार बेलुका मृत अवस्थामा फेला परेका हुन्

काठमाडौं,साउन ७ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार

काठमाडौं,साउन ७ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्राध्यक्ष र नेपाली सेनाको परमाधिपतिसमेत भइसकेको पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कन नहुने निष्कर्ष निकालेको छ । एमालेको यो निर्णयसँगै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय

झापा,साउन ७ । दमक व्यापारिक कम्प्लेक्स (बिजनेस टावर) सर्वसाधारणका लागि खुला गरिएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको छ । दमक नगरपालिका–३ दापगाँछीमा निर्मित ‘बिजनेस टावर’ यही साउन १ गतेदेखि उक्त भवन

रुकुमपूर्व,साउन ७ । जङ्गली च्याउ खाएर रुकुमपूर्वमा एक बालकको मृत्यु भएको छ। तीन जना बिरामी भएका छन् । भूमे गाउँपालिका–५ सेराबाङका ३ वर्षीय योजन सुनारको मृत्यु भएको छ। बालकका आमा

खोटाङ,साउन ७ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका हरिप्रसाद राई पाँच दिनदेखि सम्पर्कविहीन छन् । तीन वर्षअघि मलेसिया पुगेर केएलस्थित रकन इख्लास सर्भिसेस कम्पनीमा कार्यरत

काठमाडौं,साउन ७ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८